रिमेशको ‘खुल्ला आकाश’ सार्वजनिक

काठमाडौ । युवा गायक रिमेश तामाङको नयाँ नेपाली पप गीत ‘खुल्ला आकाश’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।म्यूजिक भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल रिमेश तामाङ मार्फत वाहिर ल्याइएको हो ।
सुमन तामाङद्वारा निर्देशित यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा श्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति दिएका छन् ।
फरक धारमा निर्मित  म्यूजिक भिडियोमा गायक तथा संगीतकार रिमेश तामाङको संगीत रहेको छ।
भिडियोलाई सुमन तामाङले सम्पादन र छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार