बाबु बाेगटीकाे ‘सिउदो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ ।  गायक बाबु बाेगटीकाे आज भन्दा १० बर्ष अगाडिको गीत ‘सिउदो’ रीजल्ट एल्बम बाट भिडियो सार्वजनिक भएको छ ।  भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो।

विल्कुलै फरक धारमा रहेको गीत सिउदोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सन्जय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका हुन्।

हेर्नुस भिडियो

https://youtu.be/EXnArTim73k

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार