पुनर्निर्माणमा बहकिएको बहस

सुष्मा न्यौपाने-


यतिबेलाको सबैको चासोको विषय सुरक्षित पुनर्निर्माण । भूकम्पले तहसनहस बनाएको ३२ महिनाभन्दा बढी हुन लाग्यो । यो ज्यादै धेरै समय हो । यतिका समय बितिसक्यो, पुनर्निर्माणमा उल्लेख्य उपलब्धि देखिँदैन । यद्यपि यो कार्य आफैँमा चुनौतीपूर्ण छ । र झनै जटिल बन्दै गएको छ । यसका लागि सम्बन्धित सरोकारवाला स्वयम् भूकम्प पीडित नै अग्रसर नभएसम्म पूर्ण पुनर्निर्माण सम्भव पनि हुँदैन । यसमा सरकारको पनि मुख्य ध्यान जानु जरुरी छ । यो लाखौँ जनताको समस्या हो।

गरिब झन् मारमा
भूकम्पले निम्ताएको आर्थिक, भौतिक र मानवीय क्षतिको विवरण सबैलाई ज्ञात छ । यो पीडा अझै भुल्न सकिएको छैन । भूकम्पले सबैलाई उत्तिकै हल्लायो । क्षतिको विवरण बढी घटी भयो होला । भूकम्पले अझ बढी गरिब, एकल महिला, साना किसान र ग्रामीणवासीहरूलाई मारमा पारेको छ । गाउँघरतिरको स्थिति दर्दनाक छ, गरिब परिवारले नयाँ घर बनाउन सक्ने अवस्था छैन । घर पुनर्निर्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार