बृद्ध दम्तत्तिको मार्मिक पत्र

मुम्बई, बुढेसकालमा कसैमाथि बोझ बन्न नचाहने भन्दै एक बृद्ध दम्पत्तिले स्वेच्छिक मृत्युवरणका राष्ट्रपतिलाई पत्र लेखेका छन् ।

विशेष कुरा के छ भने यो दम्पत्तिलाई कुनै बिमारी भने छैन । तर यो उमेरमा समाजमा कुनै योगदान गर्न नसक्ने भएकोले कसैमाथि बोझ बन्न नचाहेका कारण इच्छा मृत्यु चाहेको उनीहरुले बताएका छन् ।

आत्महत्या गर्नु कानुनतः अपराध भएका कारण उनीहरुले भारतीय राष्ट्रपतिलाई पत्र लेखेर यो उमेरमा कसैले आफूहरुको जिम्मेवारी उठाओस भनेर नचाहेकै कारण मर्न खोजेको बताएका छन् ।

के छ राष्ट्रपतिलाई लेखेका पत्रमा

–हामीले बिहेको पहिलो वर्ष नै बच्चा नपाउने निर्णय गरेका थियौं । हाम्रो परिवारमा कोही पनि छैन । यो बृद्धावस्थामा हामी कसै अरुले हाम्रो जिम्मेवारी लिओस् भन्ने चाहन्नौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार