बढ्यो सुनको मूल्य, हेर्नुस आजको बजारभाउ !

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज तोलामा १ सय रुपैयाले बढेको हो ।

बिहिवार सुन प्रति तोला ६२ हजारमा कारोबार भएको थियो भने आज शुक्रबार बढेर प्रति तोला ६२ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला ७८० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार