सरस्वती पुजाको तयारी गर्दा यस्तो दुर्दशा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। स्थानीय दशरथ माविका शिक्षक २३ वर्षिया हुकुम जैशीको मृत्यु भएको हो।

सरस्वती पुजाको तयारीका लागी हरियो बाँस काटेर तान्ने क्रममा बाँसले नाङ्गो तारलाई छोए पछी करेन्ट लागेको थियो।

उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार