सुनचांदीको बजार मुल्य घट्दै, हेर्नुस आजको बजारभाउ

काठमाडौं । साताको तेश्रो दिन आज मंगलवार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज तोलामा २ सय रुपैयाले घटेको हो ।
हिजो सुन प्रति तोला ६२ हजार ८ सयमा कारोबार भएको थियो भने आज सुन प्रति तोला ६१ हजार ८ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपियाले घटेर प्रति तोला ७७० रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रति तोला ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार