सुनचांदीको मुल्य बढ्यो , हेर्नुस आजको बजारभाउ !

काठमाडौं । साताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज तोलामा १ सय रुपैयाले बढेको हो ।
हिजो सुन प्रति तोला ६१ हजार ६ सयमा कारोबार भएको थियो भने आज सुन प्रति तोला ६१ हजार ७ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला ७६५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार