टुरिष्ट गाइडको लागी भर्ना खुल्ला

काठमाडौँ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले टुरिष्ट गाइड तालिमको लागि भर्ना खुलाएको छ । प्रतिष्ठानले दश हप्ते तालिमको लागि भर्ना आह्वान गरेको हो ।

तालिम लिन चाहानेहरुका लागी फागुन ५ गते देखि १२ गते सम्म भर्ना फाराम खुला गरिएको प्रतिष्ठानले जनाएको छ ।

तालिम वैशाख पहिलो हप्ताबाट सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार