काठमाडौँमा शक्तिशाली भूकम्पको झड्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ (भर्खरै) ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार