सिटिइभिटीले एक हजार जनालाई नि:शुल्क तालिम दिने

काठमाडौँ । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद् (सिटिइभिटी)ले विभिन्न बिषयमा नि:शुल्क तालिम दिने भएको छ । परिषद्ले १८ बर्ष उमेर पुगेका हजार जना नेपालीलाई नि:शुल्क तालिम दिने भएको हो ।

तालिममा सहभागी जनाउनको लागि यहि फागुन्न ३० गते भित्रमा नागरिकता र २ प्रति फोटो सहित बालाजुस्थित बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा बुझाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार