रामकृष्णको रसिलो माया सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गीत ‘रसिलो त्यो मायाको बोलीमा’को भिडियो सार्वजनिक भएको छ ।

डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ । यस गीतमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् ।

समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ । सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

भिडियो लिंक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार