सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । संसदले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार