बाबुरामले लिए उपेन्द्रबाट सपथ

काठमाडौं । समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण लिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालबीच हिजो अर्थात बैशाख २३ गते एकता भएको हो ।
नवघोषित पार्टीको आज बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा उपेन्द्रले बाबुरामसहित केन्द्रीय समितिका ४ सय ३० सदस्यलाई शपथग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार