स्नातक प्रथम वर्षको परीक्षाफल प्रकाशित

स्नातक प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।

त्रिविले आज (बिहिबार) शिक्षा शास्त्र संकाय तर्फको परीक्षाफल सार्वजनिक गरेको हो ।

परीक्षामा ४५,५३५ परीक्षार्थीले भाग लिएकोमा ८,१७२ जना सफल भएको जनाइएको छ ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिनेछ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार