नेकपा रसुवाको जिल्ला कमिटीले पायो पूर्णता (नामावलीसहित)

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले जिल्ला कमिटी सदस्यको नामावली सार्वजनिक गरेको छ ।

जिल्लाले सिफारिस गरी पठाएको १३५ सदस्सीय जिल्ला कमिटी र ४५ सदस्सीय जिल्ला सचिवालय सदस्यहरुको नाम नेकपाको ३ नम्बर प्रदेश कमिटीले अनुमोदन गरेको सो पार्टीले जनाएको छ । नेकपा रसुवाको अध्यक्षमा पूर्व एमालेबाट कर्न्याल तामाङ र सचिवमा पूर्व माओवादीबाट इन्द्र गौतम जगतजङ्गको नाम यसअघी नै केन्द्रीय सचिवालयबाट अनुमोदन भैसकेको छ ।

जेठ ५ गते बसेको प्रदेश कमिटीको बैठकले जिल्लाले गरेको सिफारिसका आधारमा जिल्ला सदस्यहरुको नाम अनुमोदन गरेको हो ।

हेर्नुस् जिल्ला सदस्यको नामावली

पूर्व एमालेबाट

कर्न्याल तामाङ, बिष्णु देबकोटा, विजय तामाङ, डिल्ली सुवेदी, साङतेम्बा तामाङ, जनार्दन ढकाल, सुमन भट्ट, कैसांग नुर्वु तामाङ, पेम्बा तामाङ, दावा मिङ्ग्मार तामाङ, शिव लामिछाने, बिष्णु पौडेल, भारत बगाले, काजिमान वाइवा, भवानीप्रसाद न्यौपाने, सुभद्रा देबकोटा, शान्ति थिङ, शम्भु गुरुङ्ग, राजाराम तामाङ, गंगालाल डंगोल, चमेली सुनुवार, हित बहादुर न्यौपाने, चित्र कुमारी न्यौपाने, पेमा दोर्जे तामाङ, करग्याल्मु श्रेष्ठ, मेन्दो छिरिङ्ग तामाङ, सावित्री पुडासैनी, दावाफुर्पा तामाङ, कमला थापामगर, पारस गुरुङ्ग, सिता भट्ट, ग्याल्वो तामाङ, लामानुर्वु घले, डोल बहादुर नेपाली, सोनाम तामाङ, चुडामणी पौडेल, टिका देवकोटा, टुकु प्रसाद सुवेदी, फुर्पू छिरिङ तामाङ, सुरेन्द्र लम्साल, बद्रि आचार्य, ल्हाक्पा गोम्बो तामाङ, दावागोम्बो तामाङ, सिता पौडेल अधिकारी, चिरन्जीवी पौडेल, म्लाङदुङ तामाङ(विकास), लक्ष्मण घिमिरे, लिला न्यौपाने, कान्छा बाबु तामाङ, बालकृष्ण श्रेष्ठ, ठाकुर मोक्ताङ, रिठठु पेमा तामाङ, कार्साङ तेम्बा तामाङ, नारायण लामिछाने, रमेश सुवेदी, बालकृष्ण घिमिरे, डिल्लिराज पौडेल, सुक बहादुर तमाङ, दावा सिदार वाइवा, रामकुमार न्यौपाने, सोनाम छिरिङ्ग तमाङ, तेम्पा सिङ्गी तितुङ, नुर्वुछिरिङ्ग तामाङ, फुर्पासिङ्गी तामाङ, मानकाजी ग्यावा, दावालोप्साङ तामाङ, सितेम्बा तामाङ, धनमाया गोले, अम्बिका भट्ट पौडेल, पुतली थिङ, प्रतीक्षा रिजाल, सुन्तली घले, छिरिङवाङमु हिराचन, कामीनुर्वु तामाङ, डाफुग्याल्वो थोक्रा, वेली बुलुन, फिसान्डु तमाङ र न्होर्चेल तमाङ ।

पूर्व माओवादीबाट

इन्द्र प्रसाद गोतामे (जगतजङ्ग), उद्धव प्रसाद रिजाल, फुर्पू तेन्जेन तामाङ, पासाङ थोक्रा, बासुदेव लामिछाने (विश्वास), दावा छेदेन तामाङ, निमा वाङदि तामाङ, मेघ बहादुर ढकाल (प्रकाश), दिनेश लामिछाने (असिम), अर्जुन प्रसाद देवकोटा, हित बहादुर गुरुङ्ग, रामशरण पौडेल, नारायण प्रसाद देवकोटा, रामशरण कुइकेल, तेन्जेन छेसाङ तामाङ, तारानाथ न्यौपाने (साहस), गणेश विक, फुर्पा तामाङ, केशव प्रसाद पौडेल, लाक्पा तामाङ, मनवीर कामी, रेवती प्रसाद अगस्ती, सिताराम पौडेल, कृष्ण प्रसाद न्यौपाने, दिलिप तामाङ, फुर्पा तेन्जेन तामाङ (हाकु), पुष्पराज न्यौपाने, मालफुर्वा तामाङ, चाम्सिङ लोप्चन, यमनाथ आचार्य, नविन तामाङ, जयराम ढकाल, महेश्वर लामिछाने, सुरेश तामाङ(राम बहादुर पाख्रिन), सुजन न्यौपाने, शिवराम लामिछाने, जंग बहादुर तामाङ, गोविन्द पौडेल, रमेश अधिकारी, कमल गुरुङ, भगवती न्यौपाने, गीता ढकाल, पासाङ फेल्मो तामाङ, कामिजेमो घले, सिला मगर, पार्वती विक, सरस्वती पौडेल, शंकर प्रसाद न्यौपाने, कान्छीमाया तामाङ, कान्छा तामाङ, ल्हार्चेन तामाङ, फुर्पू दोर्जे घले, लाक्पा छिरिङ तामाङ, चमेली गुरुङ्ग, सिर्जना लामा, नविना तामाङ, र नानीमैया न्यौपाने ।

सचिवालय सदस्यहरु

कर्न्याल तामाङ, बिष्णु देबकोटा, विजय तामाङ, डिल्ली सुवेदी, जनार्दन ढकाल, कैसांग नुर्वु तामाङ, दावा मिङ्ग्मार तामाङ, शिव लामिछाने , पेम्बा तामाङ, साङतेम्बा तामाङ, बिष्णु पौडेल, भारत बगाले, काजिमान वाइवा, भवानीप्रसाद न्यौपाने, सुभद्रा देवकोटा, शान्ति थिङ, शम्भु गुरुङ्ग, राजाराम तामाङ, गंगालाल डंगोल, सुमन भट्ट, हित बहादुर न्यौपाने, पेमा दोर्जे तामाङ, मेन्दो छिरिङ्ग तामाङ, चित्र कुमार न्यौपाने , करग्याल्मु श्रेष्ठ, चमेली सुनुवार, इन्द्र प्रसाद गोतामे (जगतजङ्ग), उद्धव प्रसाद रिजाल, फुर्पू तेन्जेन तामाङ, पासाङ थोक्रा, बासुदेव लामिछाने (विश्वास), भगवती न्यौपाने, दावा छेदेन तामाङ, दिनेश लामिछाने (असिम), अर्जुन प्रसाद देवकोटा, मनवीर कामी, रामशरण पौडेल, नारायण प्रसाद देवकोटा, रामशरण कुइकेल, तेन्जेन छेसाङ तामाङ, तारानाथ न्यौपाने (साहस), गणेश विक , केशव प्रसाद पौडेल र शिला मगर ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार