मेलम्चीले पायो ७ अर्ब ३९ करोड

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै डा. अर्थमन्त्री युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।

मेलम्ची खानेपानी आयोजना केही समयमै पूरा गर्ने गरी सकरारले काम अघि बढाएको भन्दै ७ अर्ब बजेट छुट्याएको उनले बजेट भाषणमार्फत जानकरी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार