कला/साहित्य

लोक संगीतका धरोहर बुद्धिकृष्ण लामिछानेको निधन

काठमाडौं । बरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको छ । निमोनियाका भएर उपचार गराइरहेका गायक लामिछानेको उपचारकै क्रममा निधन भएको परिवार स्रोतले बताएको छ । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो...

पुरा पढ्नुहोस
सेन्चुरीको प्रथम कोशेली ‘आउला माया छिटै’ सार्बजनिक (भिडियो सहित)

उत्तम बिक- काठमाडौ । वैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत बहुप्रतिभाका धनी कलाकार ईन्द्र सिन्चुरीको प्रथम कोशेली ‘आउँला माया छिटै’ १३ पौष २०७५ का दिन देखी बजारमा आएको छ । नेपाली सांगीतिक...

पुरा पढ्नुहोस
श्रृंखला मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को फाइनल राउण्डको टप १२ बाट बाहिरिएकी छन् । एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी श्रृंखला बाहिरिएकि हुन्। उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी...

पुरा पढ्नुहोस
सिद्धबाबा मन्दिर : पश्चिमको पशुपतिनाथ

पाल्पा । पाल्पाको सिद्धबाबा मन्दिरलाइ पशुपतिनाथका रुपमा विकास गरिने भएको छ । मन्दिर विकास समितिले सिद्धबाबा धार्मिक क्षेत्रलाई प्रदेश नम्बर ५ को पशुपतिनाथका रुपमा विकास गर्ने योजना अगाडी सारेको छ । बुधबार नेपाल...

पुरा पढ्नुहोस
श्रृंखला परिनन् मिस वल्र्डको टप ३० मा

एजेन्सी । चीनको सान्यामा जारी मिस वल्र्ड प्रतियोगिता २०१८ को ‘हेड टु हेड च्यालेन्ज’ राउण्डबाट छानिएका १० जनामा नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडा परिनन्। शुक्रबार बेलुका भोटिङका आधारमा ‘हेड टु हेड च्यालेन्ज’का २० समूहका समूह विजेता...

पुरा पढ्नुहोस
गायिका दिपा रोकायाको आधुनिक देउडा गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायिका दिपा रोकायाको ‘पुर्णिको जुन’ सार्वजनिक भएको छ । रोकायाको तेश्रो कोसेलीको रुपमा रहेको उक्त डेउडा गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । भुवन बढुको संगीत तथा भावना चन्दको शब्दमा रहेको उक्त...

पुरा पढ्नुहोस
दाल भात तरकारीको शुभमुहूर्त

काठमाडौँ । पूर्वघोषित फिल्म दाल भात तरकारीको मंगलबार कमलादी गणेशस्थानमा ज्योतिषीको सल्लाहबमोजिम शुभमुहूर्त गरिएको छ । महसञ्चारको प्रस्तुति रहेको फिल्मको मुहूर्त सटमा पुष्प खड्का र आँचल शर्माले अभिनय गरेका थिए । हास्यरसयुक्त फिल्मको निर्देशन सुदन...

पुरा पढ्नुहोस
१६ वर्षपछि शाहरुख र सलमान एकैसाथ पर्दामा

मुम्बइ। बलिउडमा सलमान खान र शाहरुख खानको जोडी कैयौं पटक एउटै पर्दामा देखिइसकेको छ । यी दुईलाई एउटै फिल्ममा देख्नु दर्शकको लागि विशेष सौगातभन्दा कम हुँदैन । तर, अतिथि र विशेष भूमिकाबाहे यी दुवै...

पुरा पढ्नुहोस
हूर्मत राम्रो छ सरकार ! (कविता)

जयराम अाचार्य तामसी प्रवृत्ति भएको एउटा कुटिनीबृत्ति चलिरहेको शहरको कुनामा एउटा तीर्थयात्राको लस्कर लागेको सच्चिदानन्दमा जीवन खोज्नेहरूको भीडले फुङ्ग उडेको पहाड बनाइसक्दा पनि संसार किन नबोलेको सरकार ? सरकार नै बलत्कारी हो कि बलत्कारी नै सरकार श्रीमान् मातेसी श्रीमतीलाई मार हूर्मत राम्रो छ सरकार ! रेमिट्यान्सले सुन्निएको थैली...

पुरा पढ्नुहोस
घिसिङको नयाँ गीत ‘जुवा त खेल्ने चौकामा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । नेपाली सांगीतिक बजारमा एकपछि अर्को लोकप्रिय गीत गएर चर्चा बटुलेकी गायिका निर्मला घिसिङको पछिल्लो गीत ‘जुवा त खेल्ने चौकामा’ को म्युजिक भिडियो बजारमा आएको छ । गीतमा गायिका घिसिङसंगै गायक दिल तामाङले...

पुरा पढ्नुहोस