कला/साहित्य

चलचित्र ‘साली कस्को भिनाको’ देशैभर प्रर्दशनमा

सामाजिक प्रेम कथामा आधारित नेपाली कथानक चलचित्र ‘सालि कस्को भिनाको’ यहि शुक्रबारदेखी देशैभर एकसाथ प्रर्दशनमा आएको छ । कलाकार विल्सम बिक्रम राई, रजनी गुरुङ, मरिस्का पोखरेल, सुस्मा पोखरेल र बुद्दी तामाङको दमदार अभिनय रहेको गुरुङ...

पुरा पढ्नुहोस
अनप्लग साँझमा तीन कवि

दमक । नेपाल लिटरेरी ग्रुप झापाकाे १६ अाैं अनप्लग साँझमा यसपटक तीन कविले कविता सुनाएका छन् । शुक्रबार दमकमा अायाेजित कार्यक्रममा कविहरु राज माङ्लाक, राजु स्याङ्तान र सुन्दर कुरुपले दुई दर्जन कविता सुनाएका हुन्...

पुरा पढ्नुहोस
भगवान शिवको पूजा आराधना र ब्रत बसी आज हरितालिका तीज मनाइदै

काठमाडौें । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरुले शिवको पूजाअर्चना गरी आज  हरितालिका तीज विभिन्न शिवालयमा पुगेर मनाउदै  छन्  । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत...

पुरा पढ्नुहोस
न्यौपानको पुस्तक ‘सङ्घर्षको इतिहास’ सार्वजनिक

काठमाडौँ । युवा राजनितिज्ञ तथा माक्र्सवादी लेखक लेखनाथ न्यौपानेले विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनका विभिन्न पाटा—पक्ष समेटिएक पुस्तक ‘सङ्घर्षको इतिहास’ बजारमा ल्याएका छन् । पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पार्टी...

पुरा पढ्नुहोस
धुम मच्याउदै गायक झलक पाली

काठमाडौँ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कलाकार झलक पालीले रक्षावन्धनको अवसर पारेर ‘धुम मच्चाउँछु’ बोलको डिजे प्याटर्नको लोक-पप गीत सार्वजनिक गरेका छन् । गीत गायक तथा मोडल चक्र बमको युट्युब च्यानलमार्फत सार्वजनिक...

पुरा पढ्नुहोस
नेपाल आइडललाई टक्कर दिने गरि अर्को रियालिटि शो आजबाट

काठमाडौं । विश्वको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ आजबाट प्रसारण सुरु हुँदै छ । आजराति ९ बजे पहिलो एपिसोड सुरु हुदै छ । आजबाट कान्तिपुर टेलिभिजन मार्फत...

पुरा पढ्नुहोस
चलचित्र ‘घामपानि’ अव युट्युबमा (चलचित्र सहित)

काठमाडौँ ।  बहुप्रतिक्षित नेपाली चलचित्र ‘घामपानी’ युट्युबमा रिलिज भएको छ । दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र केकी अधिकारीको मुख्य अभिनय रहेको छ । चलचित्रमा दयाहाङ र केकिका साथै अंकित खड्का, सिल्सा...

पुरा पढ्नुहोस
चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ बन्द

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ बन्द भएको छ । कार्यक्रम उत्पादक मिडिया हबले नेपाल टेलिभिजनसँग गरेको सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन्द भएको हो । भद्रगोलसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने सबै टेलिसिरियल अहिले बन्द भएका...

पुरा पढ्नुहोस
‘गोपी’ मा खगेन्द्रका दुई गोपिनी

काठमाडौं । छायाङ्कन सुरु हुन लागेको चलचित्र ‘गोपी’ मा सुरक्षा पन्तसंगै अर्की नायिका बर्षा शिवाकोटी पनि अनुबन्धित भएकी छन् । दीपेन्द्र लामाको निर्देशनमा निर्माण गर्न लागिएको चलचित्रमा पछिल्लो समय निकै रुचाईएका कलाकार खगेन्द्र लामिछनेलाई...

पुरा पढ्नुहोस
प्रेमीलाई खुशी पार्न नायिका कार्कीले गरिन् नाम नै परिवर्तन

काठमाडौं । नेपाली चलचित्र ‘कथा काठमाडौं’को गीत रिलिज पश्चात कामुक अवतारका कारण दर्शकको आलोचना खेपिरहेकी नायिका प्रियंका कार्कीले प्रेमीलाई खुशी पार्दै शुभचिन्तकलाई सरप्राइज दिएकी छिन् । नायिका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसंग इन्गेजमेन्ट गरेसंगै...

पुरा पढ्नुहोस