कला/साहित्य

प्रेमीलाई खुशी पार्न नायिका कार्कीले गरिन् नाम नै परिवर्तन

काठमाडौं । नेपाली चलचित्र ‘कथा काठमाडौं’को गीत रिलिज पश्चात कामुक अवतारका कारण दर्शकको आलोचना खेपिरहेकी नायिका प्रियंका कार्कीले प्रेमीलाई खुशी पार्दै शुभचिन्तकलाई सरप्राइज दिएकी छिन् । नायिका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसंग इन्गेजमेन्ट गरेसंगै...

पुरा पढ्नुहोस
एकल महिलाको कथामा आधारित ‘पार्वती’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं ।  कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने...

पुरा पढ्नुहोस
नेपथ्यले गर्यो ’गाउँ गाउँबाट उठ’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । श्याम तमोटद्वारा ’संकल्प गीतको रुपमा रचित, नेपाली राजनीतिक आन्दोलन तथा सामाजिक जागरणका अभियानहरुमा क्याटालिस्टको रुपमा उर्जा थप्ने शब्दहरुद्वारा सुसर्जित ’गाउँ गाउँबाट उठ’ बोलको गीतमा चर्चित ब्याण्ड नेपथ्यले म्युजिक भिडियो तयार गरेको छ। साङ्गितिक अभियन्ताद्वय...

पुरा पढ्नुहोस
शुक्रबारदेखि नेपाली हलमा पाँच चलचित्र रिलिज, तिन नेपाली दुई विदेशी

काठमाडौ । साउनको पहिलो साता अर्थात फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली हलहरुमा तीनवटा चलचित्र प्रर्दशनमा आएका छन् । ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ शुक्रवारबाट एकसाथ प्रदर्शन आएका हुन् । ‘भैरे’ देशमै बसेर संघर्ष गरिररहेको...

पुरा पढ्नुहोस
बहुचर्चित चलचित्र ‘झुम्की’ आयो युटुबमा (चलचित्र सहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘झुम्की’ को युट्युब रिलिज गरिएको छ । रामबाबु गुरुङद्वारा कथा लेखिएको यस चलचित्र झुम्किको निर्देशन अपिल विष्टले गरेका हुन् । चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, रवीन्द्र सिंह बानिया, मनोज आरसी,...

पुरा पढ्नुहोस
नेपाली श्रष्टा र सर्जकको सम्मानमा ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुँदै

काठमाडौं । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा आगामी असोजमा ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ आयोजना हुँदैछ । बुधबार आयोजक संस्थाले एक विज्ञप्ती जारी गर्दै अवार्डमा सहभागिताका लागि कलाकर्मीहरुले सक्रिय रुपमा आवेदन फारम भरेको जनाइएको छ । आवेदन फारम...

पुरा पढ्नुहोस
दरबारमार्गमा पुनम पाण्डेको यस्तो हर्कत (भिडियो सहित)

काठमाडौँ । शुक्रबार नेपाल आएकी चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डेले आइतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लबमा फ्यानहरूसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको थियो । तर प्रहरीले अनुमति नलिएको भन्दै कुनै पनि हालतमा...

पुरा पढ्नुहोस
‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । तिजको अवसर पारेर गायिका रमिला न्यौपानेले ‘भुरुरु उडेको पुतली’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । गीतमा न्यौपानेलाई चर्चित गायक खुमन अधिकारीले साथ दिएका छन् । गीतमा लय तथा शब्द संकलन अधिकारीको रहेको छ...

पुरा पढ्नुहोस
आयो रामहरी जोशीको प्रतिकात्मक प्रश्न

काठमाडौँ । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । राजधानीमा आयोजित एक बिशेष समारोहमा त्रिवीका पुर्व उपकुलपति डाक्टर केदारभक्त माथेमाले पुस्तकको लोकापर्ण गरे । पुस्तक लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु...

पुरा पढ्नुहोस
बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत सार्वजनिक

काठमाडौँ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो पहिलो गीत सार्वजानिक गरेको हो । ‘सुखमा’...

पुरा पढ्नुहोस