प्रवास

गैरआवासीय संघ मध्यपुर्ब समन्वय समितिको छैटौं भेला युएईमा

उत्तम बिक दुबई, गैरआवासीय संघ मध्यपुर्ब समन्वय समितिको छैटौं भेला आगमी अगष्ट २५ र २६ गत्ते दुई दिन युएईमा हुने भएको छ । मध्यपुर्बका देशहरुमा रहेका बिस लाख नेपाली मजदुरहरुको समस्याहरुलाई कसरी समधान गर्न सकिन्छ...

पुरा पढ्नुहोस
युएईमा हेटौंडा जर्नालिजम अवार्ड संगै  बाल कलाकार अशोक दर्जीको घर निर्माणका लागि आर्थिक सहयोग संकलन ।

आरपी सहयात्री युएई १३ असार, हेटौंडा जर्नालिजम अवार्ड गत शुक्रबार युएईको दुबईमा भव्यताका साथमा सम्पन्न भएको छ । पत्रकारहरुको सम्मान तथा पेशागत गरिमालाई उच्च पार्न हेटौंडामा हुन लागेको कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने पहिलो प्रयास स्वरुप...

पुरा पढ्नुहोस
अलपत्र १० नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता

युएई । रोजगारीका लागि युएई आइ २ महिनादेखि अलपत्र परेका १० जना नेपाली कामदारलाई यहाँस्थित नेपाली राजदूतावासको पहलमा उद्वार गरी बुधबार स्वदेश फिर्ता गरिएको छ। काठमाडौंमा रहेको दिया रिक्रुमेन्ट सर्भिसेस प्रालिमार्फत युएईको सारजाहस्थित लिडरसिप सेक्युरिटी...

पुरा पढ्नुहोस
२५६२ औं बुद्ध जयन्ती कार्यक्रममा युएईमा सत्यकृत व्याण्डले प्रस्तुति दिने ।

 अनिस तामाङ दुबई, मध्यपूर्वको विकसित राष्ट्र युएईको दुबई शहरमा शान्तिको अग्रदुत महामानव गौतम बुद्धको २५६२औं जन्म जयन्तीको अवसरमा आयोजना गर्न लागेको संयुक्त कार्यक्रममा सत्यकृत ब्यान्डको जोडदार प्रस्तुति रहने भएको छ । युएईमा क्रियाशील संघसंस्थाहरुको संयुक्त...

पुरा पढ्नुहोस
काभ्रेमा निशुल्क प्राथमिक उपचार सम्बन्धि तालीम हुदै

काभ्रे / गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोर्ट्स एल.एल सी को सहयोगमा पहिलो चरण अन्तर्गत नेपालका ७ जिल्ला मध्य काभ्रेको पनौति र बनेपा नगरपालिकामा आउदो चैत ९...

पुरा पढ्नुहोस
दुताबास र एनआरएनए नै गर्छन मानव तस्करको संरक्षण

कुवेत / लामो समय देखि कुबेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहदै आएका एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तामाङ र उनका सहयोगी हरुलाइ कुबेत स्थित नेपाली दूतावास र एनआरएन कुबेतले नै संरक्षणमा राखेको रहस्य...

पुरा पढ्नुहोस
रसुवाली समाज युएइको अध्यक्षमा पाण्डे

युएई । युएइमा रहेका रसुवालीहरुले रसुवाली समाज युएई गठन गरेका छन् । बैदेशिक रोजगारीको सिलशिलामा युऎईका बिभिन्न क्षेत्रलाइ कर्मथलो बनाएका रसुवालीहरुबीच भाइचाराको सम्बन्ध कायम गर्ने उद्धेस्यका साथ समाजको गठन गरिएको हो । युएइमा रहेका सबै...

पुरा पढ्नुहोस
युवा उद्यमी ओम उप्रेतीले निशुल्क प्राथमिक उपचार तालिम दिने

युएई । युवा उद्यमी ओम उप्रेतीद्धारा विभिन्न ७ जिल्लामा १ दिने निशुल्क प्राथमिक उपचार तालिमको आयोजना गरिने भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोर्ट्स एल.एल.सी को सहयोगमा...

पुरा पढ्नुहोस
काभ्रे सेवा समाज युएईद्धारा संस्थाका दुई सदस्यको बिदाई ।

उत्तम बिक दुबई, बैदेशिक रोजगारिको शिलशिलामा युएईमा कार्यरत काभ्रेलीहरुको साझा संस्था काभ्रे सेवा समाज युएईले २ फेब्रअरी २०१८ का दिन एक कार्यक्रम आयोजना गरि समाजका दुई सदस्यलाई बिदाई गरेको छ । बिगत चारबर्ष पहिला २०१४...

पुरा पढ्नुहोस
दुबईमा खोलियो नेपाल एयरलाइन्सको नयाँ कार्यालय

युएई । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले २६ जनवरी शुक्रबारका दिन देरा दुबईको सलाउद्धिनमा आफ्नो नयाँ कार्यालयको उद्घाटन गरेको छ । नेपाल वायु सेवा निगमको युएई स्थित नयाँ कार्यालय नेपाली दुुताबास युएईका कार्यबहाक राजदुत...

पुरा पढ्नुहोस