राजनीति

हेर्नुस् मन्त्रिपरिषद्ले गरेका १२ निर्णय !

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । हेर्नुस मन्त्रिपरिषद् बैठकका १२ निर्णय १) संघमा समायोजन...

पुरा पढ्नुहोस
विप्लव समूहसंग राजनीतिको मूलधारमा आउनुको विकल्प छैन- गृहमन्त्री

मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् । हेटौंडामा हिजोदेखि जारी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा पुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसँग कुरा गर्दै विप्लव समूहसंग राजनीतिको...

पुरा पढ्नुहोस
अनौठो मिलन : सरकारविरुद्ध देउवा र बैद्य एकै ठाउँमा

काठमाडौँ । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा क्रान्तिकारी माओवादी लगायत १० राजनीतिक दल एक ठाउँमा उभिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार जनअपेक्षाविपरीत गएको भन्दै यी १० राजनीतिक दल...

पुरा पढ्नुहोस
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको दावी

काठमाडौं । सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको दावी गरेको छ। प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उक्त...

पुरा पढ्नुहोस
नेकपा एकता अप्रिल २२ मा टुंगिने

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्म तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताएका छन् । बुधबार माडीमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन...

पुरा पढ्नुहोस
विप्लव समूहलाई प्रतिवन्ध नलगाइएको गृहमन्त्रीको दावी

पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र बिक्रम चन्द विप्लव समूहलाई राजनीतिक प्रतिवन्ध नलगाइएको बताएका छन् । गृह मन्त्रालयद्वारा आयोजित दुई दिने गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतवार पोखरामा सम्वोधन गर्दै गृहमन्त्री थापाले विप्लव समूहलाई मूल...

पुरा पढ्नुहोस
भागवण्डा नमिल्दा कांग्रेस बैठक स्थगित

काठमाडौं । शीर्ष नेताबीच कार्यसम्पादन समिति गठनमा भागवण्डा नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । कार्यसम्पादन समिति गठनलगायतका एजेन्डासहित शनिबार केन्द्रीय बैठक आह्वान गरिएको थियो । कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा र वरिष्ठ...

पुरा पढ्नुहोस
नेकपाले स्थापना दिवस भङगेरीमा मनाउने

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
लगानी सम्मेलन : १७ वटा परियोजनाका लागि लगानीकर्ताको आवेदन

काठमाडौं । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा १७ वटा परियोजनाका लागि लगानीकर्ताले आवेदन दिएको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ७७ वटा परियोजना प्रस्तुत गरिएको थियो । लगानीकर्ताले आगामी २० अप्रिलसम्म आवेदन दिन सक्ने...

पुरा पढ्नुहोस
प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान, एकजना घाइते

काठमाडौं । अछामको रामारोशनमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गस्तिमा हिडिँरहेको प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबिच गोली हानाहान हुँदा १ जना घाइते भएका छन् । प्रहरीका अनुसार रामारोशन गाउँपालिकाको बाटुलसैनमा...

पुरा पढ्नुहोस