राजनीति

राष्टपतिद्वारा पहिलो पटक विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं । प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाईएको राहदानी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी छिन् । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (३)...

पुरा पढ्नुहोस
नेकपा रसुवाको जिल्ला कमिटीले पायो पूर्णता (नामावलीसहित)

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले जिल्ला कमिटी सदस्यको नामावली सार्वजनिक गरेको छ । जिल्लाले सिफारिस गरी पठाएको १३५ सदस्सीय जिल्ला कमिटी र ४५ सदस्सीय जिल्ला सचिवालय सदस्यहरुको नाम नेकपाको ३ नम्बर प्रदेश कमिटीले...

पुरा पढ्नुहोस
सडकमा ओर्लियो राष्ट्रिय स्वयंसेवक

काठमाडौं । मुलुकमा भैरहेको अनियमितता, भ्रष्टाचार लगायतका विकृती, विसङ्गतिका विरुद्ध राष्ट्रिय स्वयंसेवकले अभियान थालेको छ । शनिबार माछापोखरि चोकबाट अभियानको औपचारिक सुरुआत गरेको स्वयंसेवकले सडकका प्रत्येक चोकचोकबाट युवाहरु जाग्नुपर्ने  बताएको छ । स्वयंसेवकले देशैभर अभियान...

पुरा पढ्नुहोस
यसरी मिल्याे नेकपामा जनवर्गीय संगठनको भागबण्डा, हेर्नुस् कुन संगठनको नेतृत्व कसलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको भागवण्डा एकीकरण टुंग्याएको छ । बिहिबार बसेको केन्द्रीय सचिवालयको बैठकले २२ जनवर्गीय संगठनको भागबन्डा टुङ्ग्याएको हो । जनवर्गीय संगठनको एकता गर्दा पूर्व एमाले र पूर्व माओवादीबीच नेतृत्व...

पुरा पढ्नुहोस
नेकपा बैठक : जनवर्गीय संगठन एकताको टुंगो लाग्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकले २२ वटा जनसंगठनको एकीकरण टुंगो लगाउने बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार जनवर्गीय संगठनको एकता गर्दा...

पुरा पढ्नुहोस
घूस खाएको आरोपपछि मन्त्रालयमा लफडा, मन्त्रीकै अगाडी नीजि सचिवमाथि हातपात

काठमाडौँ । कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि मन्त्रालय भित्रै हातपात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवसमेत रहेका प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप...

पुरा पढ्नुहोस
शीर्ष नेताको हत्या योजना बजारको हल्ला मात्रै : विप्लव

काठमाडौं । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह...

पुरा पढ्नुहोस
मेलम्ची समस्या समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी जसरी भए पनि काठमाडौं ल्याइने दावी  गरेका छन् । यद्यपी उनले मेलम्चीको पानि काठमाडौँ ल्याउन सजिलो भने नभएको बताए । काठमाडौं उपत्यका खानेपानी...

पुरा पढ्नुहोस
बाबुरामले लिए उपेन्द्रबाट सपथ

काठमाडौं । समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण लिएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालबीच हिजो अर्थात बैशाख २३...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अभिव्यक्तिले संसदमा हङ्गामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा संसदमा हङ्गामा मच्चिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि...

पुरा पढ्नुहोस