राजनीति

के कारण भयो मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना ?

काठमाडौं । ताप्लेजुङ्गमा बुधबार भएको हेलिकप्टर दुर्घटना खराव मौसमका कारण भएको खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरि भएको हेलिकोप्टर दुर्घटना मौसम खराबीका कारण भएको प्रारम्भिक...

पुरा पढ्नुहोस
पद जोगाउन तामाङ गायव हुँदा देउवालाई धोका, सामाजिक सञ्जालभरि मजाक

रसुवा । निकै ठुलो तामझाम र उत्साहका साथ् पार्टी प्रवेश कार्यक्रमका लागि रसुवा पुगेका कांग्रेस सभापति शेर बहादुर देउवा सहितका शिर्ष नेता अपमानित भएर फर्किएका छन् । नयाँ शक्ति पार्टीका सांसद् प्रेम बहादुर तामाङ सहितका...

पुरा पढ्नुहोस
कांग्रेस कार्यालयमै नेविसंघका नेता कुटिए

काठमाडौं । महाधिवेशनको माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्ता र कांग्रेस नेताहरुबीच बिबाद हुँदा पार्टी कार्यालयमै झडप भएको छ । नेविसंघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू...

पुरा पढ्नुहोस
वर्तमान सरकार इतिहासकै उत्कृष्ट सरकार : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै उत्कृष्ट सरकार भएको दावी गरेका छन् । मंगलबार डोटीको अमरगढी नगरपालिका–१ दुधकाँडेमा १३२ केभी क्षमताको सबस्टेसन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । सरकार...

पुरा पढ्नुहोस
देउवाको आक्रोस : कांगेस कोइरालाका छोरा-नातिको पार्टी होइन

पर्सा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांगेस पार्टी कोइरालाका छोरा-नातिको पार्टी नभएको भन्दै कोइराला हुँदैमा जे पनि बोल्दै हिड्ने छुट नभएको बताएका छन् । बुधबार ६९औँ प्रजातन्त्र दिवसका अवसरमा विरगंजमा जिल्लास्तरीय कार्यकर्ता...

पुरा पढ्नुहोस
तीन नेताबीच भागबण्डा नमिल्दा पार्टी एकता नै अलमलमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अलमलमा परेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको हो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ...

पुरा पढ्नुहोस
भोली (फागुन ३ गते) सार्वजनिक विदा

काठमाडौं । सरकारले फागुन ३ गते सार्वजनिक विदा दिएको छ ।  ५ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक बिदा दिएको हो । प्रदेश मन्त्रिपरिषद बैठकले फागुन ३ गते प्रदेश...

पुरा पढ्नुहोस
‘दलाल पूँजीवादले हामीलाई खाने या हामी कम्युनिस्ट बन्ने ?’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता लेखनाथ न्यौपानेले नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल बनाउनुको विकल्प नरहेको बताएका छन् । नेता न्यौपानेले कम्युनिस्ट आन्दोलनलाई कता लैजाने भन्ने कुरा नेकपा नेतृत्वको सरकारले गर्ने काममा भर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री रोजगार कार्यक्रम : यी हुन् कार्यक्रममा समावेश हुने मापदण्ड

काठमाडौं । सरकारले फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रममार्फत बेरोजगार युवाका लागि रोजगार र निर्वाह भत्ता दिने तयारि गरेको हो । वार्षिक सय दिन...

पुरा पढ्नुहोस
सरकारले उपचार नगरे मुद्धा हाल्न पाइने

सिराहा । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा...

पुरा पढ्नुहोस