विचार/दृष्टिकोण

स्वदेश देखि बिदेश सम्म नेपालीहरुको सामाजिक एकता ।

उत्तम बिक, मध्यपुर्बका बिकसित देशहरुमा बैदेशिक रोजगारीको लागी नेपालीहरुले रोज्ने देशहरु मध्य धेरैको रोजाईमा पर्ने देश युएई हो । साधारण कामदार देखि अफिसर सम्म कार्यरत युएईमा हाल थुप्रै नेपालीहरुले आफ्नै ब्यबसाय गर्ने गरेका छन...

पुरा पढ्नुहोस
अक्टोबर क्रान्तिको सतवार्षिकी : उपलब्धी, प्राप्त शिक्षा र सान्दर्भिकता

अनुवादक : नरेश रेग्मी शर्मा बितेको शताब्दीको पहिलो भागमा मानवजातिको इतिहासलाई नै तरंगित र प्रभावित बनाउने गरी विश्वव्यापीरुपमा दुई ठुला घटनाहरु घट्न पुगे। पहिलो डरलाग्दो विनाश र दोस्रो रचनात्मक उथलपुथल । सम्पूर्ण विश्वमा नै खतरनाक...

पुरा पढ्नुहोस
वातावरण संरक्षण र बदलिँदो चुनौती

हेमनाथ खतिवडा- नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ । तर, नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहर दूषित भइरहेका छन् । विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्...

पुरा पढ्नुहोस
बजेट र सांसद विकास कोष

खिमलाल देवकोटा- इतिहासमै सर्वाधिक शक्तिशाली ठानिएको र समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको सरकारको तर्फबाट सङ्घीय संसद्मा अर्थमन्त्रीले आर्थिक वर्ष २०७५।७६ को बजेट प्रस्तुत गर्नुभएको छ । सो बजेटबारे प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल जारी छ ।...

पुरा पढ्नुहोस
बाम एकता र नेपाली जनतामा पलाएको आशा

 फलेन्द्र बलाम्पाकी मगर, नेपाली कम्युनिस्ट इतिहासका चार युग पुरुषहरु कमरेड पुष्पलाल श्रेष्ठ , क. नर बहादुर कर्माचार्य , क. गोविन्द निरनजन वैध ,  र क. नारायण विलास यिनै चार जनाको अथक संघर्ष बाट  वनारस...

पुरा पढ्नुहोस
घरेलु कामदार ब्यबस्थापनको ज्यादती कहिले सम्म ?

उत्तम बिक  नेपाल सरकार र सम्बन्धित निकायको मौनताले स्वदेश देखि बिदेश सम्म नेपाली कामदारहरुले दुख भोगिरहेका छन । देशमा रहेको राजनैतिक किचलोको मारमा परेका नेपाली जनता झनै नेपाल सरकारको मौनता र कर्मचारी तन्त्रको लापरबाहीको कारण...

पुरा पढ्नुहोस
लाङटाङ साहित्यिक पदयात्रा–२०७५

अधिवक्ता फुर्पा तामाङ- १) पदयात्राको परिकल्पना र उद्देश्य मैले पत्रिकाहरुमा रसुवा सम्बन्धी र अन्य विषयका समसामयिक लेखहरु लेख्न थालेपछि धेरैजनासंग चिनजान हुन थाल्यो । जोसंग परिचय भए पनि सबैले फुर्पाजी मलाईरहामीलाई तपाईंको लाङटाङ कहिले लैजाने रु...

पुरा पढ्नुहोस
ग्राम्स्की, नेपाल र युरो कम्युनिजम्

जयराम आचार्य पहिलो विश्वयुद्धमा इटाली सम्मिलित गुटमा थियो । यो गुटमा बेलायत, अमेरिका, फ्रान्स, जपान, रुस, चीन लगायतका २८ राष्ट्रहरु थिए । बबरशमशेरको नेतृत्वमा सैनिक फौज पठाएर नेपालले पनि यही गुटलाई समर्थन गरेको थियो ।...

पुरा पढ्नुहोस
यस्तो हुनुपर्छ अबको विकास पत्रकारिता

फणीन्द्र फुयाल ज्वाला- हिजोआज विकासका नाममा चिल्ला सडक बनाउने, वन बिनास गर्ने, कंक्रिटका भवन बनाउने, चाहिने भन्दा बढी मात्रामा यातायातका साधन उत्पादन गर्ने र तिनको धूवाँ, धूलो र कार्बनडाइअक्साइड मानव जातीले फोक्सोमा हुल्ने कार्य भइरहेको...

पुरा पढ्नुहोस
स्वतन्त्र र अधिकारको नाममा हुने बिबेधहरु बन्द गरौं ।

उत्तम बिक, नेपाल बहुजातिय बहुभाषिक राष्ट्र हो, यहाँ हरेक जातजातीका मानिसहरु बासोबास गर्दछन । हिन्दु, बौद्ध, क्रिश्चियन, मुस्लिम लगायत अन्य धर्म मान्ने मानिसहरुको बसोबास रहेता पनि झण्डै साठी प्रतिशत भन्दा बढि मानिसहरुले हिन्दुधर्म मान्ने...

पुरा पढ्नुहोस