विश्व

१४ वर्षको कलिलो उमेरमै विश्वबिद्यालयको प्रोफेसर

याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यापकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित...

पुरा पढ्नुहोस
भारत-पाक द्वन्द्व : जवाफ दिन तयार रहेको पाकिस्तानको घोषणा

कस्मिरमा भएको आतंककारी महलाका विषयमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पहिलो पटक मुख खोलेका छन् । भारतले पाकिस्तानमाथि हमलाको आरोप लगाइरहदा इमरानले बिना प्रमाण आरोप लगाइएको बताएका छन् । उक्त हमलाको जिम्मेवारी पाकिस्तानको आतंकवादी संगठन...

पुरा पढ्नुहोस
मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८ पारित

एजेन्सी : भारतीय संसद् लोकसभाले बिहीबार तीन तलाकसम्बन्धी ‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ विधेयक पारित गरेको छ। संसद्मा यस विधेयकमा मतदान हुँदा कांग्रेस र अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम (एआईएडीएमके)ले बहिष्कार गरेका...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति सुटुक्क इराक पुगे

इराक – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछिको उनकाे यो पहिलो इराक भ्रमण हाे। ट्रम्पको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट...

पुरा पढ्नुहोस
बङ्गलादेशमा विपक्षी पक्राउ

बङ्गलादेश – बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५ सय कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन्। संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन...

पुरा पढ्नुहोस
दुई कोरिया सडक तथा रेलमार्गबाट जोडिने

सियोल– आधुनिक उत्तर कोरियालाई सडक तथा रेलमार्गसँग जोडने महत्वकांक्षी योजनाको सुभारम्भ समारोहमा दक्षिण कोरियाली अधिकारीहरु सहभागी भएका छन्। उक्त समारोह दुबै कोरियाली महाद्धीपबीच भएको संयुक्त नापजोखको एक साता पश्चात उत्तरकोरीयाको सीमावर्ती शहर केइसोङमा भएको...

पुरा पढ्नुहोस
संसद विघटनको निर्णय अवैधानिक : सर्वोच्च अदालत

कोलम्बो । श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। अदालतले विहिबार आफ्नो फैसला सुनाउदै सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको छ। सर्वोच्च अदालतका सात जना...

पुरा पढ्नुहोस
पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुसको निधन

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले खबर दिएका छन् । बुस सन १९८९ देखि १९९३ सम्म...

पुरा पढ्नुहोस
काबुल आक्रमणमा ११ नेपाली घाइते

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएका छन् । बुधबार भएको बेलायती सुरक्षा कम्पनी जीफोरएसको परिसरलाई लक्षित गरि भएको आक्रमणमा घाईते भएका व्यक्तिको परिवारलाई सूचित गरिएको सुरक्षा कम्पनी जीफोरएसले जनाएको छ...

पुरा पढ्नुहोस
संसद् बैठकमा कुटाकुट (भिडियो सहित)

एजेन्सी । श्रीलंकाको संसद्मा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसद्हरुबीच कुटाकुट भएको छ । बिहीबारको संसद् बैठकमा सांसद्हरुबीच भीडन्त भएको हो । संसद्ले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा...

पुरा पढ्नुहोस