विश्व

ट्रम्प र किम जोङद्वारा संयुक्त दस्तावेजमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । ऐतिहासिक वार्तासँगै उनीहरूले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो...

पुरा पढ्नुहोस
अब पत्नीपीडित पुरुषहरुको लागि आश्रम

भारतमा पर्ने यो अनौठो आश्रम महाराष्ट्रको औरंगाबादबाट १२ किलोमिटर टाढा शिरडी मुम्बइ हाइवे छेउमा यो आश्रम रहेको छ । उक्त आश्रममा धेरै पत्नीपीडित पुरुषहरु बस्ने गरेका छन् । जहाँ पत्नीपीडितका लागि आवश्यक सल्लाह, कानूनी लडाइँ...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई जुत्तामा खाना पस्केर दिएपछि…

जेरुसेलम । इजरायल भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जुत्तामा पस्किएर खाना दिइएको विषय अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका साथ भोजन गर्दा जापानी प्रधानमन्त्री आबेलाई केही परिकार जुत्तामा पस्किएर दिइएको तस्वीर...

पुरा पढ्नुहोस
देशको समस्या समाधानका लागि भन्दै प्रधानमन्त्रीले दिए राजिनामा

अर्मेनिया । हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा दिएका छन् । ‘वर्तमान अवस्थामा समस्या समाधानका कैयौँ उपाय थिए तर मैले ति कुनै पनि...

पुरा पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीबिरुद्ध बेलायतमा उजुरी

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार...

पुरा पढ्नुहोस
अभिनेता सलमान खानलाई ५ बर्षको जेल सजाय

बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल...

पुरा पढ्नुहोस
गृहनगरमा मलाला

पाकिस्तान । महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै...

पुरा पढ्नुहोस
सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट

एजेन्सी । सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट भएकी छिन् । गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो। नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, यसका लागि म निकै...

पुरा पढ्नुहोस
किन हुँदैछ नेतमाथि शृंखलाबद्ध जुत्ता प्रहार ?

पछिल्ला केही दिनमा यो तेस्रो घटना हो । पहिलो जुत्ता गृहमन्त्री एहसन इकबालमाथि आफ्नै गृहनगर नारोवालमा आफ्ना पार्टीका समर्थकसित कुराकानी गर्दै गर्दा प्रहार गरिएको थियो । दोस्रो घटना विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफका साथमा घट्यो,...

पुरा पढ्नुहोस
स्टेफन हकिङ्गको निधन

काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री तथा एक करोडको सङ्ख्यामा बिक्ने पुस्तकका लेखक जसले व्हील चियरमा बसेर ब्रम्हाण्डको भ्रमण गरे, गुरुत्वाकर्षणको प्रकृति र ब्रम्हाण्डको उत्पतिको खोज गरे र जो मानव दृढता र जिज्ञासाका प्रतिक बने...

पुरा पढ्नुहोस