समाज

परराष्ट्रमन्त्री ज्ञावलीद्वारा आफ्नै शरीर दान

काठमाडौँ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मरणोप्रान्त आफ्नो शरीर अंगदान गर्ने घोषणा गरेका छन् । सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत मन्त्री ज्ञवालीले आफू र आफ्नी श्रीमतीले अंगदान गरेको जानकारी गराएका छन् । उनले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज...

पुरा पढ्नुहोस
यातायात व्यवस्था प्राधिकरण गठनको तयारीमा सरकार

काठमाड । सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिए । उनले त्यसका लागि...

पुरा पढ्नुहोस
लगातारको वर्षाले देशभर डुवान र पहिरो, काठमाडौँमै तीन जनाको मृत्यु

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिरोले काठमाडौंमै ३ जनाको ज्यान लिएको छ । काठमाडौंको मुलपानीस्थित बाबा चोकमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । पहिरोमा परि मृत्यु हुनेहरुमा...

पुरा पढ्नुहोस
बागमती नदीको बगरमा १७ जना फसे, उद्धारको लागि रुखमा चढेर हारगुहार

रौतहट । रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फसेका छन् । गाइबस्तु चराउन गएका उनीहरु अविरल वर्षापछिको बाढीले फसेका हुन् । त्यस्तै बागमतीमा एक जना वेपत्ता भएका छन् । उनीहरु रुखमा...

पुरा पढ्नुहोस
श्रीमतीले शारीरिक सम्पर्क गर्न नदिएको झोकमा युवकले काटे आफ्नै लिङ्ग

एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने सिद्धार्थनगरमा एक व्यक्तिले शारीरिक सम्पर्क गर्न अस्वीकार गर्ने श्रीमतीको हत्या गरेर आफ्नो यौनाङ्ग काटेका छन् । नेपालसंग सीमा जोडिएको सिद्धार्थनगरको पोखर गाउँका अनवारुल हसनले यौन सम्पर्क...

पुरा पढ्नुहोस
एसेलुभूमे माविको अभिभावक भेला सम्पन्न

नुवाकोट । नुवाकोटको किस्पाङ-३ काहुलेस्थित एसेलुभूमे माविको अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको गुणस्तर सुधारका लागि छलफल गर्ने उद्देश्यले आयोजित भेलामा अभिभावकले विभिन्न सुझाव दिएका थिए । नमूना विद्यालयको रुपमा...

पुरा पढ्नुहोस
नुवाकोटको गोगनेमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नुवाकोट । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको किस्पाङ-२ गोगनेस्थित कालिका आधारभूत विद्यालयमा सम्पन्न शिविरको किस्पाङ गाउपालिकाले समन्वय गरेको थियो । शिविरमा जिल्ला अस्पताल त्रिशुलीका डाक्टर...

पुरा पढ्नुहोस
नेपालले तरकारीमा प्रतिवन्ध लगाएपछि भारतमा हङ्गामा

काठमाडौं । नेपाल सरकारले भारतबाट आउने तरकारी तथा फलफूल आयातमा रोक लगाएको विषय अहिले भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् । नेपालले तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाएपछि नाकामा रोकिएका सयौं ट्रकहरुबारे भारतीय मिडियाले...

पुरा पढ्नुहोस
मेयरको घरमा प्रेसर कुकर बम

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति विदुर –९ स्थित मेयर सञ्जु पण्डितको घरमा प्रेस कुकर बम भेटिएको हो । नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मेयर पण्डितको...

पुरा पढ्नुहोस
मनलाग्दी भाडा असुली बन्द गर्न रसुवाका विद्यार्थीहरुको माग

रसुवा । रसुवामा क्रियाशील बिद्यार्थी संगठनहरुले यातायात क्षेत्रमा भैरहेका बिकृति, विसंगति र अनियमितताको अन्त्य गर्दै राज्यले तोके बमोजिमको भाडा कायम गर्न माग गरेका छन् । रसुवा र नुवाकोटमा संचालित सार्वजनिक सवारी साधनहरुले मनपरी ढंगले भाडा...

पुरा पढ्नुहोस