समाज

लमजुङका पुराना दुइ वामपन्थी नेता सम्मानित

काठमाडौं । लमजुङका दुई जना पुराना वाम नेताहरुलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । लमजुंगमा वाम आन्दोलनको अगुवाको रुपमा स्थापित पुराना नेताहरु ऋषिराम पौडेल र पूर्णबहादुर गुरुङलाई प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो...

पुरा पढ्नुहोस
एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा अधिकारी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई (चितवन), महिला...

पुरा पढ्नुहोस
अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तोकियो, हेर्नुस कहिले हुदैछ परिक्षा

भक्तपुर । शिक्षक सेवा आयोगले अन्ततः अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको छ । परीक्षा आगामी चैत २३ गते शुक्रवार हुने भएको छ । आयोगले शिक्षा ऐनको नवौं संशोधन अनुसार परिमार्जित विज्ञापनका लागि परीक्षाको...

पुरा पढ्नुहोस
‘नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्छ’–प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्ने बताएका छन् । नयाँ वामपन्थी सरकारप्रति जनताको अपेक्षा बढी रहेकाले सवै सुधार गर्न नसकेपनि सुधारको शुरुवात शिक्षा...

पुरा पढ्नुहोस
युएण्टोको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने भएको छ । संगठनले बुधवार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीद्धारा बृहत रक्तदान कार्यक्रम

कपिलबस्तु । अखिल क्रान्तिकारी बाणगंगा बहुमुखी क्याम्पस ईकाइ समिती कपिलबस्तुले बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा ८२ जनाले रक्तदान गरेको क्रान्तिकारीले जनाएको छ । शनिबार क्याम्पस परिसरमै सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ८२...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन रसुवाको अध्यक्षमा आचार्य

रसुवा । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन रसुवाको अध्यक्षमा जयराम आचार्य निर्वाचित भएका छन् । शनिबार कालिकास्थानमा सम्पन्न संगठनको तेस्रो जिल्ला सम्मेलनले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । सम्मेलनले आचार्यको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन...

पुरा पढ्नुहोस
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश ३ को अध्यक्षमा तामाङ

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) प्रदेश नम्बर ३ को अध्यक्षमा काभ्रेका दुर्गासिंह तामाङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको संगठनको प्रदेशस्तरीय पहिलो सम्मेलनले तामाङको अध्यक्षमा ६१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो...

पुरा पढ्नुहोस
कर्तव्य पुरा नगर्ने शिक्षकलाई कारवाही गर्ने शिक्षक संगठन नै निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले कर्तव्य पुरा नगर्ने शिक्षकलाई कारवाही गर्ने भएको छ । कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराव नतिजा ल्याउने साथै दलको झोला बोकेर नेतागिरी गर्ने...

पुरा पढ्नुहोस
विश्वसम्पदा जोगाउन नील हिरा समाजको अपिल, राज्यले लाचारीपन देखाएको आरोप

काठमाडौं । नील हिरा समाजले हुनुमानढोकास्थित कुमारी घरको अस्तित्व समाप्त पार्नेगरी महर्जन विजनेस एशोसिएट्सले निर्माण गरेको व्यवसायिक भवनको निर्माण रोक्न माग गरेको छ । विश्वसम्पदासूचीमा परेको हुनमानढोका दरवार क्षेत्रको अस्तित्व संकटमा पर्नेगरी भवन निर्माण भएको...

पुरा पढ्नुहोस