अर्थ

रसुवागढी र साञ्जेनको आईपीओ भर्न सि-अास्वाबाट नमिल्ने

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) अनलाइनबाट आवेदन दिन नपाइने भएको छ । लगानीकर्ताले फेरी पनि आईपीओ भर्न फेरी बैंकमै जानुपर्ने भएको छ । दुबै कम्पनीले फागनु ११...

पुरा पढ्नुहोस
सेयर भर्न अब लाइन वस्न नपर्ने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आश्वा ) आउदो फागुन ११ गतेदेखि लागु गर्ने भएको छ । नियामक धितोपत्र बोर्डले फागुन ११ गतेदेखि सीआस्वा कार्यन्वयनमा...

पुरा पढ्नुहोस
सुमार्गीको पैसा रोक्नु अावश्यक छैन : सर्वाेच्च

काठमाडौं । सर्बोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको पैसा नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले पैसा नरोक्न अन्तरिम आदेश दिएको हो । सुमार्गीको कम्पनी स्याटलाइट टेलिकम प्रालिले हालेको मुद्दामा सर्बाेच्चले यस्तो...

पुरा पढ्नुहोस
१५ खर्बको बजेट ल्याउने गृहकार्य

संघीय संरचनाअनुसार बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई २ खर्ब ८० अर्ब रुपैयाँ बरारबरको स्रोत अपुग हुने देखिएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रूपमै सरकारले १४ खर्ब ९८ अर्बको बजेट ल्याउने...

पुरा पढ्नुहोस
प्रभुको खुद नाफा ४२.९१% ले घट्यो

काठमाडौँ । प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय बिबरणमा गत बर्षको तुलनामा चालु आर्थिक बर्षको त्रैमासमा खुद नाफा ४२.९१ प्रतिशतले घटेको हो । बैंकले सार्वजनिक गरेको बिबरणमा गत वर्ष १...

पुरा पढ्नुहोस
आज सेयर बजार बन्द

काठमाडौं । आज सेयर बजार मंगलबार बन्द भएको छ । शहिद दिवसको अवसरमा मंगलबार सरकारले सार्वजनिक विदा दिएको हो । बिदाका कारण आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार पनि बन्द भएको हो । सहिद दिवसको अवसरमा...

पुरा पढ्नुहोस
कर सम्बन्धि सम्पूर्ण जानकारी अब एकै ठाउमा

काठमाडौं । अनलाईनबाटै कर सम्बन्धि सेवा र आबश्यक ऐन कानून एकै ठाँउबाट उपलब्ध गराउने उद्देश्यले  NepalTaxOnline.com नामक वेवसाईट संचालनमा आएको छ । कर सम्बन्धि विभिन्न ऐन, नियम, निर्देशिका, परिपत्र, पुर्वादेश, न्यायधिकरण तथा सर्वोच्च अदालतका कर सम्बन्धि...

पुरा पढ्नुहोस
चिनियाँ प्रभावको बिस्तार

गत डिसेम्बर २५–२९ मा नेपाल भ्रमणमा आएका ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोनका अधिकारीहरूले औद्योगिक क्षेत्रहरूमा रु.१०० अर्बभन्दा बढी लगानी प्रस्ताव गरे । लगानीका सम्भाव्य क्षेत्र पहिल्याउँदै चिनियाँ टोली झापाको दमकसम्म पुग्यो र तीन हजार बिघासम्म...

पुरा पढ्नुहोस
कम्पनीको खर्चमा चिलिमेका हाकिमहरु बिदेशमा रमाउदै

काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा चिलिमे जलविद्युत् कम्पनीलाई पायोनियर कम्पनीको रुमपा लिइन्छ । तर, त्यही कम्पनीको नाम भजाएर केही व्यक्तिले भने विदेश घुम्ने र मोजमस्ती गर्ने अवसरको रुपमा समेत प्रयोग गरेका छन् । कम्पनीका अध्यक्षमा...

पुरा पढ्नुहोस
सुनको मुल्यमा गिरावट

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाका दरले मुल्यमा गिरावट आएको हो । सुन आज प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार...

पुरा पढ्नुहोस