चीनमा भूकम्प: लकडाउनमा रहेको सिचुआन सहरमा घातक भूकम्प

भदौ २१ गते, काठमाडौ । गत शुक्रबार स्थानीय समय अनुसार दिउँसो एक बजे सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण “गम्भीर क्षति” भएका...

पुरा पढ्नुहोस
श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छोडेर हिडे

नयाँ प्रवाह,काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य...

पुरा पढ्नुहोस
राजदूतको हुलै सिंहदरवारभित्र

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको विषय पेचिलो बन्दै गएको बेला काठमाडौंस्थित पश्चिमा मुलुकका राजदूतहरु पनि दौडादौडमा छन् । सोही सन्दर्भमा अघि उनीहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई संयुक्त रुपमा भेटेका छन् । मन्त्री...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्को निर्णय: राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता, युवराजदेखि महेन्द्र पाण्डेसम्म तानिए

५ असोज, काठमाडौ ।  सरकारले विदेशस्थित नियोगमा यसअघिको केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्ती गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बेलुकाको क्याबिनेट बैठकले राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयमा...

पुरा पढ्नुहोस
प्रचण्डसँग एक घण्टा गुनासो गरेर फर्किइन्, एमसीसी उपाध्यक्ष फातिमा

काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमार बिहानै खुमलटार पुगिन् । करिब एक घण्टा छलफल गरेर सुमारलगायतको टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूहरू एमसीसी पासका लागि दबाब दिन नआएको...

पुरा पढ्नुहोस
दार्चुलाका जयसिंह धामीको भारतीय एसएसबीले नै घटना घटाएको छानबिन समितिको ठहर

काठमाडौ ।  दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर...

पुरा पढ्नुहोस
म्यानमारका सैनिक शासकले कू गरेको ६ महिनामा आफूलाई प्रधानमन्त्री घोषणा

काठमाडौं। कू गरि रातारात सत्ता हत्याएका म्यानमारका सैनिक शासकले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका छन्। आइतबार टेलिभिजनमा प्रसारण भएको रेकर्डेड सम्बोधनमा सैनिक शासक मिन आङ ल्याइङ्गले आफूलाई संकटकालीन अवस्थाको प्रधानमन्त्री घोषणा गरेका हुन्। उनले आफ्नो सरकारले...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपति सीद्वारा तीन दिने तिब्बत भ्रमण, नेपाल तर्फा बढ्दै गरेको रेल्वेलाइनको विशेष चासो

काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा गत बुधबारदेखि शुक्रबार सम्म तिब्बतको भ्रमण गरेका छन् । उनले  तिब्बतको दक्षिणपश्चिम शहर निग्ची, ल्हासालगायतका सहरमा भइरहेको विकासको अवस्थालाई अवलोकन गरेका हो । यसपटकको तिब्बतको यात्रामा उनले रेल्वे लाइनमा...

पुरा पढ्नुहोस
दुबईमा बादललाई विद्युतीय झट्का दिएर कृतिम वर्षा गराइयो

काठमाडौ। गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ । त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो । दुबईमा तापक्रम ५० डिग्री पुगेको कारण जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण मानिस र...

पुरा पढ्नुहोस
टोकियो ओलम्पिक २०२०: समारोहको भव्य उद्घाटन

काठमाण्डौ। जापानको राजधानी टोकियोमा ३२औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता  सुरु भएको छ । अहिले ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल...

पुरा पढ्नुहोस