मन्त्रिपरिषद्को निर्णय: राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता, युवराजदेखि महेन्द्र पाण्डेसम्म तानिए

५ असोज, काठमाडौ ।  सरकारले विदेशस्थित नियोगमा यसअघिको केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्ती गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बेलुकाको क्याबिनेट बैठकले राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयमा...

पुरा पढ्नुहोस
नेपाली कामदारका लागि इजरायलमा रोजगारी खुल्यो, मासिक एक लाख ९३ हजार तलब

  काठमाडौं : नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले...

पुरा पढ्नुहोस
दुबईमा बादललाई विद्युतीय झट्का दिएर कृतिम वर्षा गराइयो

काठमाडौ। गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ । त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो । दुबईमा तापक्रम ५० डिग्री पुगेको कारण जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण मानिस र...

पुरा पढ्नुहोस
रसुवाकी एक युवतीको कतारमा निधन

रसुवा । रसुवाकी एक युवतीको कतारमा निधन भएको छ । जिल्लाको कालिका गाउँपालिका, १ राम्चे पलेप घरभएकी फुर्बु रानी वाइबा तामाङको हिजो उपचारका क्रममा कतारको दोहामा निधन भएको कतारमा रहेका अन्य नेपालीहरुले जानकारी दिएका...

पुरा पढ्नुहोस
चिनिया कमुनिष्ट पार्टी, विश्वका नेताहरुको सम्मेलन गर्दै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्षको पुरा भएको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्ने भएको छ । ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको उक्त सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव...

पुरा पढ्नुहोस
यूएईमा अलपत्र कामदार बोकेको जहाज काठमाडौँतर्फ उड्यो

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक सय ४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान उडेको छ । कोरोना भाइरसका कारण यूएईमा अलपत्र परेका ९४ जना गर्भवतीसहित एक सय ४८ जना...

पुरा पढ्नुहोस
१५ हजारको रोजगारी गुम्यो, तीन हजार अलपत्र

काठमाडौँ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ । आजको...

पुरा पढ्नुहोस
दुबईमा डम्फु साँझको तयारी तीव्र

दुबई/तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो एेतिहासिक डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी तिब्र पारेको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत...

पुरा पढ्नुहोस
बरदुबईको केन्द्रमा कञ्चनजंघा नेपाली रेष्टुरेन्ट संचालनमा

दुबई । नेपाली खानाका पारखीहरुलाई लक्षित गर्दै युएईको बरदुबईमा कञ्चनजंघा नेपाली रेष्टुरेन्ट बुधबार साँझदेखि सन्चालनमा आएको छ । उक्त रेष्टुरेन्ट व्यवसायी युडेन शेर्पा र रमेश न्यौपानेको सयुक्त लगानीमा सन्चालनमा आएको हो । पुरानो चौतारी रेष्टुरेन्ट...

पुरा पढ्नुहोस
बरदुबईको केन्द्रमा कञ्चनजंघा नेपाली रेष्टुरेन्ट संचालनमा

दुबई । नेपाली खानाका पारखीहरुलाई लक्षित गर्दै युएईको बरदुबईमा कञ्चनजंघा नेपाली रेष्टुरेन्ट बुधबार साँझदेखि सन्चालनमा आएको छ । उक्त रेष्टुरेन्ट व्यवसायी युडेन शेर्पा र रमेश न्यौपानेको सयुक्त लगानीमा सन्चालनमा आएको हो । पुरानो चौतारी रेष्टुरेन्ट...

पुरा पढ्नुहोस