आमा र दसैँ (शार्दूलविक्रीडित) – शिवराम भट्ट लाखौं आशिकपूर्ण उत्सव थियो आमा हुँदाको दसैँ आमाको मनतुल्य सुन्दर थियो आमा हुँदाको दसैँ जित्थ्यौं युद्ध अभावको सँगसँगै आमा हुँदाको दसैँ रित्तो केवल औपचारिक बन्यो एक्लै रुँदाको दसैँ सिङ्गै रात ढिकी कुटेर...
पुरा पढ्नुहोसकविता- वास्तविक कैदी आँखा भएर हेर्न नपाउनु हात भएर चलाउन नपाउनु गोडा भएर हिड्न नपाउनु आवाज भएर पनि बोल्न नपाउनु जेल बाहिर रहेर पनि थुनिन पर्नु पिँजडा बाहिरको पखेटा काँटिएको गोडा भाँचिएको, सुगाजस्तै हुँदो रहेछ जन्जिरभित्रको जीवन । महाशय ! बिन्ती ….. अब लगाईयोस् हतकडी बाँधियोस् आँखामा पट्टी र डोरी...
पुरा पढ्नुहोसकविता – बाँकी छ यो सम्झना फुल्थ्यो फूल बगानमा रहरिलो बास्ना हवामा छरी । हाँस्थ्यौ पुष्पक प्रेमले वरिपरी आऊ भने झैँ गरी ।। आत्माले प्रेम चुम्दथ्यो प्रकृतिमा स्वयं म बन्दा धरा । माया खोज्दथ्यो प्रेमीको हृदयले प्यूँदै सुधाको...
पुरा पढ्नुहोसतिमी नओर्लिदा देउरालीमा यस्तो लाग्छ बसन्तको प्रेमिल याममा फूल्न बिर्सेको होस लालीगुरासले पहिलो प्रेमपत्रको व्यहोरामा छुटेको होस प्रेमिल सम्बोधन झरीको कुनै दिन सम्झनाको तरेली छुटेको होस तिमी नओर्लिदा देउरालीमा यो शितल दिन पनि गर्मी दिन लागिरहन्छ उष्ण दिन लागिरहन्छ कुनै डिप्रेसनको लतमा फसेको लेखक झै मौसमले कोरिबसेको हुन्छ उदासीका...
पुरा पढ्नुहोसभदौ २१ गते, काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो। तर, बाल यौन दुरुपयोगको मुद्दामा भने उनी दोषी...
पुरा पढ्नुहोसकाठमाडौं, भदौ ३ । शुक्रबार सुबिन न्यौपानेको कविता संग्रह ‘कमरेडको जनै’ विमोचन भएको छ । कविता विमोचन कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , विशेष अतिथी कुशल समालोचक , सम्पादक तथा लेखक...
पुरा पढ्नुहोसयुवा उपन्यासकार दीपा न्यौपानेको उपन्यास ‘शशीकला’ बजारमा आएको छ । सोमबार एक समारोहका बीच काठमाडौँमा उपन्यासको लोकार्पण गरिएको हो । लोकार्पण कार्यकम्रमा अतिथि प्राडा गार्गी शर्माले साहित्य सिर्जना गर्दा अरू कसैको नक्कल गर्न नहुने धारणा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौ जिल्ला प्रशासन कार्यालयले सिनेमा हल व्यवसायीहरूलाई ५० प्रतिशतमात्रै दर्शक राखेर हल संचालन गर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले हल व्यवसायीहरूलाई उक्त निर्देशन दिएका हुन् । प्रजिअ...
पुरा पढ्नुहोसबलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् । शनिबार दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग्गिने घोषणा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विज्ञप्तिमार्फत् उनीहरूले भनेका छन् ,‘हामीले...
पुरा पढ्नुहोसतुलसी डंगोल उत्तरगया, बेत्रावती माधव तिमी यस धर्तीबाट विदा भई हाल्यौ । उसै अपुरो नेपाली साहित्य जगत झन् अपुरो भई हाल्यो ।। देशले बिर्सन नसक्ने नासो तिमीले छाडी गाएको । राष्ट्रवादी तिम्रो लेखन झन् छन् सबैमा गडेको ।। गौरी...
पुरा पढ्नुहोस









