कतार एयरवेजको विमान ट्याँकरमा ठोक्कियो !

एजेन्सी । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ । कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर...

पुरा पढ्नुहोस
विश्वकै ठूलो एयरपोर्ट, जहाँ कामदार मात्रै २ लाख

इस्तानबुल । टर्कीका राष्ट्रपति रिसेप ताइप इर्डोगानले हालै आफ्नो महत्वाकांक्षी योजनाको एयरपोर्ट सम्पन्न गरेका छन् । टर्कीको स्तानबुलमा बनाइएको यो एयरपोर्ट विश्वकै ठूलो भएको बताइएको छ । ‘यो एक विमानस्थल इस्तानबुलको लागि मात्रै बनाइएको हैन,’ गत...

पुरा पढ्नुहोस
श्रीलङ्कामा राजनीतिक सङ्कट : को हो प्रधानमन्त्री ?

कोलम्बो । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति...

पुरा पढ्नुहोस
पोर्न फिल्म हेरे मृत्युदण्ड

एजेन्सी । केही समय अगाडि एउटा इन्स्टाग्राम पेजमा एउटा फोटो शेयर भएको छ जसमा लेखिएको थियो–उत्तर कोरियामा पोर्न फिल्म हेर्दै गरेको अवस्थामा पक्राउ परिए पोर्न फिल्म हेर्ने र बनाउने दुवैलाई मृत्युदण्डको सजाय दिइन्छ ।’...

पुरा पढ्नुहोस
चिनियाँ सामानमा अमेरिकी कर

अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत गर्दै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा नयाँ कर लागाउने घोषणा गरेको छ  । हालसम्मकै ठूलो परिमाणका सामानमा लगाइएको अमेरिकी कर आगामी सेप्टेम्बर २४ देखि कार्यान्वयनमा...

पुरा पढ्नुहोस
भारतमा समलिङ्गी यौन सम्बन्धले पायो वैधता

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो । झण्डै १५७...

पुरा पढ्नुहोस
भारतका पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन

एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधन भएको छ । ९३ बर्षीय वाजपेयीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वाजपेयीलाई श्रद्धाञ्जली दिन अस्पतालमा भिड लागेको छ । लामो समयदेखि बिरामी...

पुरा पढ्नुहोस
सैनिक शिविरमा तालिवानको हमला

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा भएको तालिवान आक्रमणमा कम्तीमा ४८ सुरक्षाकर्मीको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौँको संख्यामा रहेका तालिवान विद्रोहीले मंगलबार राति गरेको आक्रमणमा उनीहरू मारिएका...

पुरा पढ्नुहोस
इरानमाथि अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग २०१५ मा भएको परमाणु सम्झौताबाट पछि हटेपछि इरानमाथि लगाइएको प्रतिबन्ध लागू गर्ने बताएका छन् । मंगलबार विहानदेखि इरानको अटोमोबाइल सेक्टरसँगै सुन र बहुमूल्य धातुमाथि पनि प्रतिबन्ध लगाइने बीबीसीले जनाएको...

पुरा पढ्नुहोस
सरिफको निवेदनमाथि सुनुवाई हुने

इस्लामाबाद । पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफद्वारा पुनरावेदन गरिएको एभेनफिल्ड अपार्टमेन्ट भ्रष्टाचार मुद्दामाथि सुनुवाई गर्ने भएको छ । इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतको संवैधानिक बेन्चले पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र क्याप्टेनका रूपमा सेवा...

पुरा पढ्नुहोस