अभिनेता सलमान खानलाई ५ बर्षको जेल सजाय

बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल...

पुरा पढ्नुहोस
गृहनगरमा मलाला

पाकिस्तान । महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै...

पुरा पढ्नुहोस
सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट

एजेन्सी । सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट भएकी छिन् । गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो। नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, यसका लागि म निकै...

पुरा पढ्नुहोस
किन हुँदैछ नेतमाथि शृंखलाबद्ध जुत्ता प्रहार ?

पछिल्ला केही दिनमा यो तेस्रो घटना हो । पहिलो जुत्ता गृहमन्त्री एहसन इकबालमाथि आफ्नै गृहनगर नारोवालमा आफ्ना पार्टीका समर्थकसित कुराकानी गर्दै गर्दा प्रहार गरिएको थियो । दोस्रो घटना विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफका साथमा घट्यो,...

पुरा पढ्नुहोस
स्टेफन हकिङ्गको निधन

काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री तथा एक करोडको सङ्ख्यामा बिक्ने पुस्तकका लेखक जसले व्हील चियरमा बसेर ब्रम्हाण्डको भ्रमण गरे, गुरुत्वाकर्षणको प्रकृति र ब्रम्हाण्डको उत्पतिको खोज गरे र जो मानव दृढता र जिज्ञासाका प्रतिक बने...

पुरा पढ्नुहोस
सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, बिहीबार सार्वजानिक बिदा

ढाका । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको...

पुरा पढ्नुहोस
आक्रमणका घटना बढेपछि श्रीलंकामा संकटकाल घोषणा

कोलोम्बो। मस्जिद र मुसलमानका पसलमा श्रृंखलाबद्ध आक्रमण भएपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ। श्रीलंकाको सरकारले संटककाल लगाउने निर्णय गरेकोे बीबीसीले जनाएको छ। हिंसा प्रभावित सहर क्याण्डीका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ, बीबीसीका अनुसार बौद्ध...

पुरा पढ्नुहोस
श्रीदेवीको मृत्युको कारण झनै रहस्यमय, यी १० प्रश्नले पति बोनी कपुर नै शंकाको घेरामा

मुम्बइ। बलिउड अभिनेत्री श्रीदेवीको दुबइको एक होटलमा भएको मृत्यु झनै रहस्यमय बन्दै गएको छ । अन्तर्राष्ट्रिय मिडियाले लगातर यस घटनाका सम्बन्धमा नयाँ खुलासा गरिरहेको छ । उनको मृत्युको कारण सुरुमा ‘हर्ट एट्याक’ भनिएकोमा पछिल्लो...

पुरा पढ्नुहोस
अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन

एजेन्सी । विवाह समारोहमा सहभागी हुन दुबई गएकी बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीया अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीसँगै उनका पति बोनी कपुर...

पुरा पढ्नुहोस
सत्ता लम्ब्याउने बाटो खोज्दै राष्ट्रपति सी

काठमाडौं । चीनको सत्तारूढ कम्युनिष्ट पार्टीले दुई कार्यकालमात्रै राष्ट्रपति बन्न पाउने संविधानको व्यवस्था हटाउन प्रस्ताव गरेको छ। उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई अहिलेको कार्यकाल सकिएपछि पनि पदमा निरन्तरता दिन बाटो खोल्नेछ। सन् २०२३ पछि पनि...

पुरा पढ्नुहोस