रसुवा । धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा परिचित रसुवाको गोसाँईकुण्डमा प्रत्येकवर्ष साउन शुक्लपूणिर्मा (जनैपूणिर्मा) का दिन लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । यसवर्ष जनैपूणिर्मा साउन २७ गते परेको छ । वर्षेनी तीर्थस्थल...
पुरा पढ्नुहोसकठमाडाैं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासमा आज सुनुवाइ...
पुरा पढ्नुहोसकाठमाडौँ । सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव...
पुरा पढ्नुहोसकाठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार दिनेश पाण्डेको घरमा पाण्डेसहित श्रीमती र छोराछोरी मृत फेला परेका हुन् । ४१...
पुरा पढ्नुहोसकाठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६९ जना मात्र महिला वडाध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले हिजो (साउन १० गते) सार्वजनिक गरेको स्थानीय तह निर्वाचन २०७९ को विवरणअनुसार २२ राजनीतिक दल...
पुरा पढ्नुहोसकाठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले गतको असार १३ गतेबाट निष्कासन गरेको आईपीओमा अझै मागअनुसारको आवेदन परेको छैन। मागअनुसारको आवेदन नपरेपछि पुनः आवेदन दिने समय २१ दिन थप गरिएको छ। अब साउन ३१ गतेसम्म...
पुरा पढ्नुहोसकाठमाडौँ । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता नपाएका नागरिकको समस्या समाधान भएको बताएका छन् । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको भोलिपल्ट मधेस प्रदेश पुगेका दाहालले...
पुरा पढ्नुहोसयस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य...
पुरा पढ्नुहोसजनकपुर । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै जनमत पार्टीले तालाबन्दी गरेको छ । बुधबार जनमत पार्टीको नेतृत्वमा ‘किसान आन्दोलन’ अन्तर्गत जनकपुरधाममा प्रदर्शन गर्दै कार्यकर्ताहरुले कृषि मन्त्रालयमा...
पुरा पढ्नुहोस






