हजार शब्द भन्दा एउटा फोटो शक्तिशालि हुन्छ – उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको भूमिका अग्रणी रहेको बताएका छन् । शुक्रबार भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति...

पुरा पढ्नुहोस
राजधानीमै पुनःनिर्माणले लिएन गति

काठमाडौँ । भूकम्पले भत्किएका राजधानी काठमाडौँकै निजी आवास आशा गरे अनुसार पुनःनिर्माण हुन सकेका छैनन् ।राजधानीमा ४३ हजार ६०९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएकोमा हालसम्म एक हजार ४७० घर मात्र पुनःनिर्माण भएको छ । कागेश्वरी...

पुरा पढ्नुहोस
विस्थापित परिवारलाई लालपुर्जा वितरण (फोटो फिचर)

रसुवा । भूकम्पका कारण आफ्नो बासथलोमा पहिरो गई जमिन बसोबास गर्न योग्य नभएका र हाल अस्थायी शिविरमा बसोबास गरिरहेका भूकम्प पिडित परिवारलाई सुरक्षितस्थानमा बसोबास गर्नको लागि लालपुर्जा वितरण गरिएको छ । साविकको डाडाँगाउँ गाविस...

पुरा पढ्नुहोस
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजनाका लागि गैरआवासीय नेपाली संघले सघाउने

सम्झौता पत्रमा एनआएएनए अध्यक्ष भट्ट र कमलामाई नगरप्रमुख खत्रीले गरे हस्तक्षर काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार...

पुरा पढ्नुहोस
झोले शिक्षकलाई कारवाही गर्ने शिक्षक संगठनको निर्णय

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले दलको झोला बोक्ने तर कक्षाकोठामा नियमित उपस्थित नहुने शिक्षकलाई कारवाही गर्ने भएको छ । बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले नेताको झोला बोक्ने, कक्षाकोठामा...

पुरा पढ्नुहोस
गोरु जुधाई मेला सम्पन्न, ४० हल गोरु जुधाइयो

रसुवा – हरेक बर्ष माघेसंक्रान्तिका दिन संचालन हुँदै आएको गोरु जुधाई मेला यो बर्ष पनि संचालन गरिएको छ । रसुवा र नुवाकोटको सास्कृतिक पहिचानको रुपमा स्थापित यो मेलाको अवसर पारेर यस बर्ष ४० हल...

पुरा पढ्नुहोस
बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आइतवार गत असार र साउन महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा नेपाल...

पुरा पढ्नुहोस