मुम्बई। मुम्बईमा आयोजित ‘फिल्मफेयर ग्ल्यामर एंड स्टाइल’ अवार्डमा बलिउडका धेरै कलाकार सहभागी भएका थिए। उक्त अवार्ड कार्यक्रममा फरक स्टाइल र फेसनमा दीपिका पादुकोण, सोनम कपूर, करिश्मा कपूर, बिक्की कौशल, शिल्पा सेट्टी र उर्वशी रौतेला...
पुरा पढ्नुहोसकाठमाडौं,फागुन ५ । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । स्रोतका अनुसार...
पुरा पढ्नुहोसमेष – यो वर्ष मेष राशिका स्वामीहरूको प्रेम जीवन सुखद रहनेछ । तपाईंको दृष्टिकोणले विपरीत लिंगीहरूलाई प्रेम सम्बन्ध अघि बढाउन प्रेरित गर्नेछ । यदि तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भने विवाह हुने सम्भावना छ । प्रेम सम्बन्धमा हुनुहुन्न...
पुरा पढ्नुहोसकाठमाडौँ । फागुन २ गते ‘प्रेम दिवस’ को दिन अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले ७ वर्ष लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्ने भएका छन् । उनीहरुले बिवाहको शुरुवात गरिसकेका छन् ।...
पुरा पढ्नुहोसकाठमाडौँ । गायक सञ्जय पाण्डेको स्वरमा रहेको ‘तिमी विना निरश’ बोलको गीत सार्वजनिक भएको छ । संगीतमा स्नातकोत्तर गरेका गायक पाण्डे संगीतका साधक हुन् । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर...
पुरा पढ्नुहोस




