अवार्ड शोमा नायिकाको बोल्ड अवतार (भिडियोसहित)

अवार्ड शोमा नायिकाको बोल्ड अवतार (भिडियोसहित)


नया प्रबाह
6.4k
Shares

मुम्बई। मुम्बईमा आयोजित ‘फिल्मफेयर ग्ल्यामर एंड स्टाइल’ अवार्डमा बलिउडका धेरै कलाकार सहभागी भएका थिए। उक्त अवार्ड कार्यक्रममा फरक स्टाइल र फेसनमा दीपिका पादुकोण, सोनम कपूर, करिश्मा कपूर, बिक्की कौशल, शिल्पा सेट्टी र उर्वशी रौतेला आदि सहभागी भएका थिए ।

कार्यक्रममा स्टाइल, फेसन र आउटफिटको लागि अवार्ड दिइएको थियो ।

कार्यक्रममा चर्चित कलाकारलाई एकसाथ मञ्चमा देखिएका थिए । यसै क्रममा सधैँ आफ्ना बोल्ड तस्बिरको कारण चर्चामा आइरहने बलिउड नायिका उर्वशी रौतेला बोल्ड ड्रेस लगाएर पुगेकी थिइन् । उक्त नायिका रौतेलाको अवतार अहिले युट्युबमा भाइरल भइरहेको छ।

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार