काठमाण्डौ । एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् । शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ...
पुरा पढ्नुहोसएजेन्सी । विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रिनकै लागि भनेर साँच्चै सेक्स गरेका छन् । सांकेतिक तस्विर कलाकारहरुले रियल सेक्स गरेका चलचित्रहरु यौन कथा अथवा ब्लू फिल्म होइनन्...
पुरा पढ्नुहोसएजेन्सी । बलिउड नायिका एमी ज्याकसनले सन् २०१९ मा एउटा तस्बिर सेयर गर्दै आफ्नो प्रेमीलाई सार्वजनिक गरेकी थिइन् । यसका साथै उनले जर्ज पानायिटूलाई आफूलाई भाग्यमानी महिला बनाइदिएकोमा धन्यवाद पनि दिएकी थिइन् । आफ्ना प्रेमीको...
पुरा पढ्नुहोसकाठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा चलचित्र ‘मन्द–मन्द’ निर्माण हुने भएको छ । चलचित्र सस्पेन्स कथामा निर्माण हुन् लागेको हो । रुद्राक्ष फिल्मसको ब्यानरमा निर्माण हुन् लागेको चलचित्रको बैशाख तेश्रो साताबाट छायांकन सुरु हुने...
पुरा पढ्नुहोसनयाँदिल्ली । बलिउडमा अभिनेता तथा सेलिब्रिटी मिलिन्द सोमनले आफ्ती २५ वर्ष कान्छी श्रीमतीसँग बिदा मनाउँदै गरेको समाचार भाइरल नै भयो । मिलिन्द र उनकी श्रीमती अंकिता कुंवरले इन्स्टाग्राममार्फत समुद्र किनारका तस्बिर सार्वजनिक गरेपछि भारतीय मिडियामा...
पुरा पढ्नुहोसमुम्बई । बलिउड अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण चर्चामा छिन् । कतिपय सञ्चारमाध्यममा उनीहरूबीच चाँडै नै विवाह हुने खबर यसअघि नै आएको थियो । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि...
पुरा पढ्नुहोसकाठमाडौँ । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई काउन्टर दिने गरि गायक झंकार बुढाले ‘लुट्न हुन्न देश कान्छा लुट्न देश’ बोलको गीत सार्वजनिक गरेका छन् । केहि महिना अगाडी मात्रै सार्वजनिक भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार काठमाडौँमा आयोजना गरेको भेटघाट कार्यक्रममा चिनियाँ राजदूत हो यान्कीले नेपाली गीतमा नाचेर सबैलाई दंग पारिन् । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, विभिन्न...
पुरा पढ्नुहोसकाठमाडौं । चर्चित गीत उध्रेको चोलीमा आइटम नृत्य गरेर रातारात चर्चा कमाएकी अभिनेत्री सुष्मा कार्की फेरि अर्को आइटम गीतमा देखिएकी छन् । चलचित्र ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीतमा सुस्मालाई हट अवतारमा देख्न सकिन्छ । दिनेश...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल भ्रमणमा रहेका चर्चित भारतीय गायक सोनु निगम बिरामी परेका छन् । म्युजिक भिडियोको सुटिङका लागि नेपाल आएका गायक निगम बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको छ । आइतबार नेपाल आएका उनी श्रीमती र...
पुरा पढ्नुहोस









