नेपालीको ऋण रु २ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । नेपालीको प्रतिव्यक्ति कूल ऋण रु २ हजार १४७ रुपैयाँले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको...

पुरा पढ्नुहोस
ग्लोबल आइएमई दोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड हुँदै

काठमाडौँ । राष्टिय फोटोपत्रकार समुहद्धारा आयोजना गरिने राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम ‘ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४’ हुने छ । साथै लाइफटाइम...

पुरा पढ्नुहोस
आत्मनिर्भर बन्दै उदयपुरका युवाहरु

उदयपुर । परिवार छाडेर पैसा कमाउन खाडी जान ठिक्क परेकी त्रियुगा नगरपालिका -७ चुहाडे उदयपुरकी २२ बर्षीय मनिषा दनुवार अहिले गाउमै उधमी बनेर परिवारको भरोसा बनेकी छिन् । सिटिइभीटिबाट तालिम लिएर आफ्नै गाउमा बेकरी...

पुरा पढ्नुहोस
रसुवागढी र साञ्जेनको सेयर बाँडफाँड, कसले कति पाए सेयर ?

काठमाडौं । चिलिमे हाइड्रोपावरका २ सहायक कम्पनी साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आइतबार  बाँडफांड भएको छ । चिलिमे हाइड्रोको कार्यालयमा आईपिओ बाँडफांड भएको हो । रसुवागढीको आइपिओको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल...

पुरा पढ्नुहोस
अर्थतन्त्र चुनौतीपूर्णः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा. खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ...

पुरा पढ्नुहोस
कमला सुबेदी बनिन् बर्षकै उत्कृष्ट महिला उद्यमी

काठमाडौँ । मुलुकभरका २३ हजार महिलालाई हस्तकलाको सीप सिकाइ सकेकी युनिक क्रिस्टल हस्तकला उद्योगकी संचालिका कमला सुवेदीले यस बर्षको विशेष उद्यमी पुरस्कार प्राप्त गरेकी छन् । घरेलु तथा साना उद्योग विकास समितिले राजधानीको भृकुटी मण्डपमा...

पुरा पढ्नुहोस
सेयरबजारकाे चेपुवामा साना लगानीकर्ता, दोषी अर्थमन्त्री कि ठूला लगानीकर्ता ?

काठमाडाैँ ।सोमबार बजार ५१.८९ अंकले घटेर ११६८.५५ बिन्दुमा आइपुगेको छ । समग्रमा बजार ४.३१ प्रतिशतले घटेको छ । सोमबार बजार खुलेको १ घण्टा हुन नपाउँदै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाइयो । आइतबार अर्थमन्त्रीले...

पुरा पढ्नुहोस
लहडमै सेयरमा लगानी नगर्न अर्थमन्त्रीको आग्रह

विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले लहडका भरमा सेयरमा लगानी नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् । उद्योग संगठन र मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको ‘आर्थिक विकास र समृद्धता, सरकार र निजी क्षेत्रको...

पुरा पढ्नुहोस
भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, सोलको मुल्यमा जुत्ता

काठमाडौं । तपाईंले यस बर्षका लागि जुत्ताचप्पल किन्नु भयो ?  तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर आएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ जुत्ता चप्पलको अहिलेसम्म्कै ठूलो मेला । नेपालका चर्चित २३ वटा...

पुरा पढ्नुहोस
रसुवागढी र सान्जेनको सेयर किन्न ठुलो भीड, डेढ लाख सञ्चयकर्ताको आवेदन

काठमाडौँ । रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न १ लाख ५७ हजार ७ सय ५६ सञ्चयकर्ताले आवेदन दिएका छन् । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका...

पुरा पढ्नुहोस