रसुवा : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आइपीयोमा मागअनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ। कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आइपीयो निष्कासन गरेको थियो। सो अवधिमा मागअनुसारको...
पुरा पढ्नुहोसअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको विषय पेचिलो बन्दै गएको बेला काठमाडौंस्थित पश्चिमा मुलुकका राजदूतहरु पनि दौडादौडमा छन् । सोही सन्दर्भमा अघि उनीहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई संयुक्त रुपमा भेटेका छन् । मन्त्री...
पुरा पढ्नुहोसकाठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमार बिहानै खुमलटार पुगिन् । करिब एक घण्टा छलफल गरेर सुमारलगायतको टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूहरू एमसीसी पासका लागि दबाब दिन नआएको...
पुरा पढ्नुहोसयो दोष पाउने व्यक्ति अरु कोही नभएर नयाँ शक्ति पार्टी नेपालका तत्कालीन अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई हुन् । कथा सुरु हुन्छ यसरी– शेयरमा लगानी भएको पैसा न साँवा–ब्याज, न शेयर–प्रमाणपत्र । चार...
पुरा पढ्नुहोसकाठमाडौ । उधोग ब्यापार सहकार्य महासंघ राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी सघंको केन्द्रीय भेला सम्पन्न। गत आइतबार ( भदौ १३ गते ) काठमाडौमा सम्पन्न भएको उक्त भेलाद्वारा नयाँ कार्यसमिति समेत चयन गरिएको जनाएका छन् ।...
पुरा पढ्नुहोसरसुवा । जिल्लाको नौकुण्ड २, यार्सा स्थायी निवासी सार्की छिरिङ थोक्रा तामाङ विगत लामो समय देखि मिर्गौला रोगबाट ग्रस्त रहेकाले स्थानीय सामाजिक संस्था, “नौकण्ड समाजकल्याण तथा पर्यटन प्रवर्द्वन समाज” द्वारा ढेड लाख भन्दा बढी...
पुरा पढ्नुहोसरसुवा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोध गर्दै अखिल क्रान्तिकारी रसुवाले विरोध प्रदर्शन गरेको छ । सरकारले हालै इन्धनमा गरेको मुल्यवृद्धिको विरोधमा आज (शुक्रबार) अखिल क्रान्तिकारी रसुवाले जिल्लाको कालिकास्थान बजारमा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेको...
पुरा पढ्नुहोसरसुवा । नेकपा एमाले जिल्ला पार्टी सचिव एवम् संविधान सभा सदस्य जनार्दन ढकाल र विघटित प्रतिनिधि सभा सदस्य मोहन आचार्यद्वारा नमूना विद्यालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ । जिल्लाको उत्तरगया गाउँपालिका, ५ मा अवस्थित...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । दुई साता अघि मात्रै मूल्य बढाएको निगामले पुन: इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको...
पुरा पढ्नुहोसरसुवा। जिल्लाको नौकुण्ड गाउँपालिकाले सहुलियत पुर्ण कर्जा प्रवाह गर्न ग्लोबल आईएमई बैंक नौकुण्ड शाखासंग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। पालिकाले आफ्नो रोहवरमा सहुलियत पुर्ण कर्जा दिलाउन ग्लोबल आईएमई बैंक, शाखा कार्यलयसंग सम्झौता गरेको उपाध्यक्ष...
पुरा पढ्नुहोस








