काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अलराउन्डरहरूको वरीयताक्रममा ४०औँ स्थानमा उक्लिएका छन् । यो संगै खड्का क्रिकेटको कुनै पनि वरियताक्रममा शीर्षस्थ ४० भित्र पर्ने पहिलो नेपाली खेलाडी...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली क्रिकेट खेलाडीहरुले दुई वर्षदेखि रोकिएको मासिक तलव पाउने भएका छन् । सन् २०१६ देखि नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि खेलाडीहरुको तलब रोकिएको थियो । क्यान निलम्बनमा परेपछि प्रत्यक्ष रुपमा नेपाली क्रिकेटको...
पुरा पढ्नुहोसब्राजिलको ‘क्लब फ्लामेङ्गो’ फुटबल क्लबका १० खेलाडीको आगलागीमा परि मृत्यु भएको छ । शुक्रबार क्लबको कार्यालयमा आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी...
पुरा पढ्नुहोसकाठमाडौं । एकै साता लगातार दुई महत्वपूर्ण सिरिज जितेर ऐतिहासिक उपलब्धी हासिल गरेको नेपाली क्रिकेट टिमलाइ नेपला कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई बधाई तथा शुभकामना...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली क्रिकेटले एकै साता दुई ठुला सफलता हासिल गरेको छ । पहिलो एकदिवसीय अन्तरार्ष्ट्रिय सरिज जितेर एेतिहासिक सफलता प्राप्त गरेको एक साता नबित्दै नेपाली राष्ट्रिय कृकेट टिमले टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेर फेरी...
पुरा पढ्नुहोसकाठमाडौं । यूएइमा जारी टि-२० सिरिजको दोस्रो खेलमा नेपालले कठिन जित निकालेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको हो । पहिलो पटक ओपनिङमा आएका कप्तान पारस खड्का...
पुरा पढ्नुहोसकाठमाडौँ । घरेलु टोली युएईलाई तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय सिरिज जितेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित्दै हात नेपाले ऐतिहासिक सफलता हात पारेको हो । ...
पुरा पढ्नुहोसकाठमाडौँ । सोमपाल कामि र सन्दिप लामिछानेले उत्कृस्ट बलिङ गरेपछि नेपालले युएईलाई दोश्रो एकदिवसीयमा १४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएई १९.३ ओभरमा सबै विकेट...
पुरा पढ्नुहोसकाठमाडौँ । संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रतियोगिताका लागि छनौटमा परेका प्रारम्भिक २०...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी महिना संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक...
पुरा पढ्नुहोस



