फ्रेन्च फुटबल लिगको उच्च बरियतामा रहेको टिम निशले आफ्ना फरवार्ड खेलाडी लामाइन दियाबी-फदिगालाई चोरीको अभियोगमा बर्खास्त गरिदिएको छ । उनले आफ्नै टिमका अर्का खेलाडी कास्पर डोल्बर्गको ७६ हजार डलर पर्ने रोलेल्स घडी चोरी गरेका...
पुरा पढ्नुहोसएजेन्सी । न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले कप्तान विराट कोहलीलाई ‘भिलेन’को आरोप लगाएका छन् । म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेनको...
पुरा पढ्नुहोसकाठमाडौं । एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। मलेसियाको किनरारा ओभलमा टस जितेर नेपालले बलिङ...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । बिहीबार भएको ड्राफ्टमा विनिपिग हक्सले सोमपाललाई लिएको हो । ११ औं राउन्डमा उनलाई विनिपिग हक्सले लिएको हो । सोमपालको टिममा...
पुरा पढ्नुहोसरसुवा । रसुवाको सुन्धारा युवा कल्व सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको छनोट नजिक पुगेको छ । राजधानीमा जारी छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा छेबहाल युवा कल्व, ललितपुरलाई १-० गोलले पराजित गर्दै सुन्धारा...
पुरा पढ्नुहोसरसुवा । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको छनोट खेलमा रसुवाको सुन्धरा युथ क्लब बिजयी भएको छ । छनोट अन्तर्गत आइतबार भएको खेलमा सुन्धाराले बिजय युथ क्लब मकवानपुरलाई ३–१ गोल पराजित गरेको हो । सातदोबाटोस्थित...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । यसअघि ब्याटिङ कन्सल्ट्यान्टको रुपमा नेपाली टिमलाइ सहयोग पुर्याउँदै आएका उमेश पटवाल नेपाली टिमको नयाँ प्रशिक्षक बन्ने भएका हुन् । प्रशिक्षक पुबुदु दासानायकेले २०१५ मा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टि-२० को अक्सनमा महँगो मूल्यमा बिक्रि भएका छन् । प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो । सीपीएल...
पुरा पढ्नुहोसकाठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेट आउन केहि दिन मात्रै बाँकी हुँदा क्रिकेट पण्डितहरु विश्वकपको नतिजाबारे आ-आफ्ना धारणा व्यक्त गरिरहेका छन् । आगामी मे ३० तारिकबाट इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा आयोजक इंग्ल्याण्डसहित भारत, पाकिस्तान,...
पुरा पढ्नुहोसरसुवा । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको छनोट खेलका लागि रसुवाको सुन्धारा युवा क्लवले सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन् लागेको प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने छन्...
पुरा पढ्नुहोस







