रसुवाकी सन्तोषी स्वास्थ्य बिमा बोर्ड सदस्य नियुक्त

रसुवाकी सन्तोषी स्वास्थ्य बिमा बोर्ड सदस्य नियुक्त


नया प्रबाह
780
Shares

रसुवा- नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त गरेको छ।

बोर्डको रिक्त रहेको सदस्य पदमा रसुवा कालिका २ स्थायी निवासी सन्तोषी पौडेल लगायत अन्य दुइजना निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन्।

नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार